समाचार

प्रहरीले अचानक रेड हान्दा रंगेहात पक्राउ परेकी किशोरीको बयानले प्रहरीनै तिन छक

नेपाल, भारतजस्ता विकासन्मुख देशहरुको प्रमुख समस्याको रुपमा बेरोजगारी र गरिबी रहेको छ । यी देशहरुमा मान्छेहरु पैसाका लागि त्यस्ता कामहरु पनि गर्न तयार हुन्छन् जुन सोभनिय हुँदैन ।नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा पर्ने देवरियामा भारतीय प्रहरीले तीन होटेलमा छापा मा’रेर ठुलो संख्यामा दे’ह व्या’पारमा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका ५ महिला र ९ पुरुषलाई प्रहरीले अ’नैतिक दे’हव्या’पारमा लागेको आरोपमा मुद्दा चलाएको छ ।

छापा मा’रेर २९ जोडी गि’रफ्तार गरिएको भारतीय प्रहरीले दावा गरेको छ ।प्रहरीले दे’ह व्या’पारका लागि होटेलमा मोल मोलाई हुने गरेको जानकारी प्राप्त भएपछि लामो योजनामा २९ जोडी पक्राउ गर्न सफल भएको जनाएको छ । स्थानीयले लामो समयदेखि होटेलमा दे’ह व्या’पार हुने गरेको प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेका किशोर किशोरीसँग प्रहरीले बयान लिएपछि थप नयाँ तथ्य फेला पर्यो ।एक किशोरीले प्रहरीलाई आफ्नो दुई दिनपछि विवाह भएकाले छाडिदिन आग्रह गरिन् । उनका बारेमा प्रहरीले आफ्नो सञ्जालबाट बुझ्दा साँच्चीकै विवाह हुने कुरा पत्ता लाग्यो ।

प्रहरीले होटेलको रजिस्ट्रार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पक्राउ परेका बारे अनुसन्धान भइरहेको उत्तर प्रदेश पुलिसले जनाएको छ । विवाह हुन लागेको अनुरोध गरेकी युवती पनि प्रहरी हिरासतमा रहेकी छिन् । एजेन्सी ।

अन्य समाचार :कोरोना संकटः भारतले चीनबाट नेपालीको उद्धार गर्न खोज्दा नेपालले मानेन! काठमाडौं। उत्तरी छिमेकी मुलुक चीन यतिबेला रहस्यमयी कोरोना भाइरसको चपेटामा छ। चीनमा रहेका आफ्ना नागरिकहरुलाई विभिन्न देशहरुले उद्धार गरेर आफ्नो देश ल्याएका छन्।

नेपालले पनि चीनमा रहेका नेपालीको उछार गरिने बताउँदै आएको छ। तर, भारतले चीनको वुहानमा रहेका नेपालीको उद्धार गर्ने प्रस्ताव गर्दा नेपालले अस्वीकार गरेको भारतले दावी गरेकाे छ।

भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरले शुक्रबार भारतको संसदमा चीनबाट आफ्ना नागरिकको उद्धारबारे जानकारी दिँदा यो यस्ताे दावी गरेका हुन्। उनले भनेका छन्, ‘हामीले वुहानमा हाम्रा विद्यार्थीको उद्धार गर्दा छिमेकी मुलुकका विद्यार्थीको पनि उद्धार गरिदिने प्रस्ताव गरेका थियौं।’

भारीय सञ्चार माध्यमहरुका अनुसार जुन देशले भारतको प्रस्ताव स्वीकार गरे, उनीहरुलाई भारतले उद्धार गरेको थियो। तर, भारतको प्रस्ताव अस्वीकार गर्ने छिमेकी मुलकका विद्यार्थीको भने उद्धार गरिएन।

भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतले आफ्ना ३ सय बढि नागरिकको उद्धार गरेको थियो भने माल्दिभ्सका ७ जनाको पनि उद्धार गरेको थियो। यता नेपालले डब्ल्यूएचओको मापदण्ड पूरा गरेपछि वुहानमा स्वदेश फर्किन निवेदन दिएका १८० जना नेपालीको उद्धार गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *