प्रमुख समाचार

कोरोनाभाइरस मार्न भन्दै चीन गएकी राखी सावन्त ‘प्रभू’को शरणमा पुगेपछि…भिडियो सहित

काठमाडौं। केही दिनअघि कोरोनाभाइरस मा,रे,रै फर्कने भन्दै चीन गएकी बलिउडकी विवादित आइटम गर्ल राखी सावन्तले फेरि अर्को हंगामा गरेकी छिन् । उनले भिडियो शेयर गर्दै यो भाइरसबाट पीडितको लागि भगवानसँग प्रार्थना गरेकी छिन् । उनले भिडियोमा जनावर खाएका कारण यसको प्रकोप फैलिएको भन्दै जनावर खाएको स,जा,य पाएको बताइन् ।

भिडियोमा राखीले पूरै चीनको तर्फबाट भन्दै प्रभूसँग मा,फी मागेकी छिन् । राखीको यो भिडियोलाई धेरैले ट्रोल बनाएका छन् । उनको खिल्ली उडाउनेहरुले इश्वर तिम्रो फोनमा बसेका छन् ? भन्दै प्रश्न गरेका छन् । यसअघि पनि राखीले आफू कोरोनाभाइरस मा,र्न, चीन गएको भन्दै भिडियो शेयर गरेकी थिइन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई चीन पठाएको बताएकी थियन् ।

अन्य समाचार कोरोना भाइरसबाट बँच्ने अचम्मका उपाय काठमाडौँ । पछिल्लो समय चीनबाट फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढीरहेको छ । सोमबार बिहानसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय १० पुगेको छ । यसमध्य फिलिपिन्स र हङकङमा एक एक जना रहेको छन् मानिसहरुले माक्स, पन्जा, हेल्डमेटसहित शरीरमा प्लास्टिक र बाक्लो कपडाले बाँधिएर हिँडेका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

आइतबार चीनमा मात्रै ९७ जनाले ज्या,न गुमाएका छन् । चीनमा आइतबार मात्रै २ हजार ९ सय ७३ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै हालसम्म चीनमा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार १ सय ७१ पुगेको छ।

कोरोना भाइरसको संक्रमण बढेसँगै चीनमा मानिसहरु घर बाहिर निस्कन मुस्किल पर्न थालेको छ । यसका बाबजुद् चीनका नागरिकहरु कोरोनाको संक्रमणबाट बँच्न काटिएका पानीका जार र ठुलो प्लास्टिक लगाएर हिँड्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *