मनोरंजन

पशुपति शर्मा को नयाँ गित लुट्न सके लुट भाग २ जता नि चोर सार्बजनिक ।

पशुपति शर्मा को नयाँ गित लुट्न सके लुट भाग २ जता नि चोर सार्बजनिक भएको छ । गित मा शर्मा को लय अनि शब्द तथा आबाज पनि उनकै छ । पशुपति शर्मा को आफ्नै युत्युब च्यानल बाट गित सार्बजनिक गरेका हुन ।

गित लाइ दुर्गा पौडेल ले छायांकन गरेका हुन् भने निर्देशक पनि उनकै छ भने सम्पादन नबिन घर्ति मगर ले गरेका छन्  ,उक्त गित मा पशुपति शर्मा स्वयम् कै अभिनय देख्न पाइञ्छ र उनलाई साथि हरु ले साथ् दिएका छन् । गित लुट्न सके लुट भन्दा पनि राम्रो बनेको छ ।

हेरौ भिडीयो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *