समाचार

६ जना नेपालीमा स्वास्थ्य स’मस्या दे’खिदा आउन पाएनन नेपाल ,१७५ जना नेपालीको नेपाल फ’र्किए !

काठमाडौँ — कोरोना भाइरस सं’क्रमणकाे केन्द्र चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उ’द्धार गरिएको छ । सुरुमा १८५ जनाको उ’द्धार गर्ने भनिए पनि ४ जना नेपालीले वुहानमै बस्ने बताएको र ६ जना नेपालीलाई भने स्वास्थ्यमा केही स’मस्या देखिएका कारण विमानस्थल अधिकारीहरुले विमान चढ्नबाट अ’न्तिममा रो’केको बेइजिङस्थित नेपाली दूतावासले बताएको छ । उ’द्धारको प’र्खाइमा रहेका नेपालीहरु शनिबार दिउँसै वुहानको एयरपोर्टमा जम्मा भएका थिए। विमान साँझ ८ बजे वुहानमा अवतरण गरेको थियो।

नेपाली लिन शनिबार साँझ वुहान पुगेको नेपाल वायु सेवा निगमको वाइडबडी विमान चढ्ने केही नेपालीमा ज्व’रो देखिएपछि विमानस्थल अधिकारीले विमान चढ्न रो’क लगाएको दा’बी स्रोतले गरेको छ ।शनिबार अपरान्ह ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो। यता सरकारले कोरोना भाइरसको उ’द्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *