मनोरंजन

शर्लिनले फ्यानका लागि भन्दै सेयर गरिन् यस्तो भिडियो, फ्यानले भने – ‘बोल्डनेस क्वीन’

मुम्बई, ४ फागुन । सोसल मिडियामा निकै एक्टिभ रहने बलिउडकी ह ट अभिनेत्री तथा मोडल शर्लिन चोपडा अक्सर फ्यानका लागि आफ्ना से क्सी फोटो र भिडियो सेयर गर्छिन् । यस क्रममा हालै पनि उनले आफ्नो से क्सी फोटो र भिडियो इन्स्टाग्राममा सेयर गरेकी छन् ।

यी फोटो र भिडियोमा लाइक र कमेन्टस गर्ने फ्यानको संख्या उल्लेख्य छ । कमेंत्गारने क्रममा शर्लिनलाई फ्यानले ‘बोल्डनेस क्विन’ को संज्ञा दिएका छन् । उनले से क्सी पोजबाट आफ्नो ‘एप’ को प्रचार पनि गरिरहेकी छन् । ३६औं वसन्तमा पाइला टेकेकी चोपडा सन् २००५ मा फिल्म ‘टाइमपास’ बाट बलिउड प्रवेश गरेकी हुन् ।

उनी हिन्दीबाहेक तेलगु, अंग्रेजी फिल्ममा पनि काम गरेकी छिन् । तेलगुमा भने ‘ए फिल्म बाय अरविन्द’ उनको पहिलो फिल्म हो । फिल्मदेखि व्यक्तिगत जीवनमा पनि उत्तिकै चर्चामा रहेकी चोपडा २००९ को ‘बिग बोस’ को सिजन ३ मा पनि सहभागी भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *