प्रमुख समाचार

काठमाडौँमै घट्यो अर्को हृदयस्पर्शी घ’टना ! आफ्नै बाबुले गरे दुई छोराको अप’हरण ? आमा रुँदै मिडियामा (भिडियो)

काठमाडौं। स्याङ्जा घर भई हाल काठमाडौँ बस्दै आएका जगदिश भट्टराई नाम गरेका बाबुले ४ महिनादेखि आफ्ना दुई छोराको अप’ह’रण गरेर फ’रार भएको उनकी पत्निले आ’रोप लगाएकी छिन् । लमजुङकी अनिता सुयलसँग सुरुमा लिभिगं रिलेशनमा रहेका जगदिशले जेठी पत्नि अनितालाई धोका दिएर स्याङ्जामा धुमधामले दोस्रो विबाह गर्दै बुबा आमालाई पनि ढाँटेका थिए ।

समय क्रमले केही समयमा अनितालाई जगदिशले पहिले नै विबाह गरिसकेको र उनीबाट एउटा वच्चा पनि जन्माइसकेका कारण जगदिशले दोस्रो पटक विबाह गरेकी पत्निलाई डिर्भोस दिएका छन् । तर पनि उनले अनितालाई सुखले कहिल्यै नराखेको अनिताले बताएकी छिन् । मा’दक प’दार्थ से’वन गरेर श्रीमानले शा’रीरिक या’तना दिने गरेको पनि अनिताले बताएकी छिन् ।

अनिताले अहिले आफ्ना दाजुको छोरालाई पनि पतिको सहमतिमा नै आफ्नो छोरा मानेर जन्मेको दिनदेखि नै साथमा नै राखेर हुर्काउँदै आएकी थिइन् । तर जगदिशसँग सम्बन्ध बिच्छेदको प्रक्रिया अगाडी बढाइरहेकी अनिलाई झुक्याएर जगदिशले दुवै छोरालाई लिएर अहिले लुकेर बसेको अनिता बताउँछिन् । अन्तरवार्ता अवधीभर धेरै समय रोएकी अनिताको दु:ख र उनले सहेका पि’डा अत्यन्त मर्मस्पर्शी छन् ।

दुई छोरालाई छिटो भन्दा छिटो आफ्नो सामु देख्न पाउँ भन्ने इच्छा प्रकट गर्दै अनिताले मिडियालाई शक्दो पहल गरिदिन आग्रह गरेकी छिन् । एकपल पनि बच्चा बिना बस्न नसक्ने अनिता अहिले आफ्नो मुटुको टुक्रा अचानक त्यसरी बाबुले अप’हरण गरेर लाँदा उनको जीवनमा ठुलो बज्रपात आइपरेको छ । अनिताको जीवनमा गुज्रिएको यो हृदयस्पर्शी घ’टनाको बारेमा भिडियोमा उनीबाटै सुन्नुस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *