अन्तरास्ट्रिय

कतारमा पनि देखियो कोरोना भाइ’रसको संक्र’मण

खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्र’मणकतारमा पनि कोरोना भाइ’रसको संक्र’मण भेटिएको छ । इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भा’इरस सं’क्रमण भेटिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरानो भाइ’रसको संक्रम’ण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा ३४ जनाको मृ’त्यु भएको छ ।खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्र’मण देखिएको छ !

मोडल खुश्वु ओलीलाई दुई वर्ष जेल सजा’य
ओलीले २ वर्षअघि लिएको ३६ लाख रुपैयाँ नतिरेपछि कटुवालले मु’द्दा दायर गरेका थिए

काठमाडौं जिल्ला अदालतले चेक बाउन्स मुद्दामा मोडल खुश्वु ओलीलाई दुई वर्ष जे’ल सजा’यको फैसला सुनाएको छ। न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार उनलाई दुई वर्ष कै’दको फैसला सुनाएको हो।

सप्तरीका गोपाल कटुवालसँग ओलीले २ वर्षअघि लिएको ३६ लाख रुपैयाँ नतिरेपछि कटुवालले मु’द्दा दायर गरेका थिए। सोही मु’द्दाको फैसला आज भएको हो। कटुवालले पटक पटक रकम फिर्ताका लागि ताकेता गरेपछि ओलीले चेक दिएकी थिइन्। तर ओलीको खातामा रकम नभएको भन्दै बैंकले पैसा नदिएपछि कटुवाल अदालत पुगेका थिए।

ओलीको जायजेथा प्राप्त गर्न नसकेको र उनी सम्पर्कमा समेत नआएको भन्दै ज’रिवाना र बिगो बमोजिम कै’द माग

कटुवालले ओलीविरुद्ध दायर गरेको ‘चेक बाउन्स’ सम्बन्धी मु’द्दामा जिल्ला अदालतले ओलीविरुद्ध गत जेठमा ३ महिना कै’द र ३ हजार जरि’वानासहित चेकको रकम साँवा र व्याजसहित तिर्न आदेश दिएको थियो। तर अदातलको त्यो फैसला कार्यान्वयन नभएपछि कटुवालले फैसला कार्यान्वयनको माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिए।

त्यसपछि साउन १३ गते जिल्ला अदालतले म्याद तामेल गरी सम्बन्धित वडामा पठायो। वडाले म्याद तामेल गर्दा पनि ओली सम्पर्कमा आइनन्। त्यसपछि कटुवालले ओलीको जायजेथा प्राप्त गर्न नसकेको र उनी सम्पर्कमा समेत नआएको भन्दै ज’रिवाना र बिगो बमोजिम कै’द माग गर्दै २८ पुसमा फेरि मु’द्दा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *