समाचार

लण्डनमा कोरोनाको उपचार गराइरहेका ‘वेलासे’ अस्पतालबाट डिस्चार्ज

काठमाडौं ।बेलायतमा विश्व म’हामारी को’रोनाबाट संक्रमण भएपछि उपचार गराइरहेका कलाकार सुवास कार्की ‘वेलासे’ अस्पतालबाट डि’स्चार्ज भएका छन् ।तैपनि पू’र्णरुपमा ठिक हुन ६ हप्ता लाग्ने भएकाले उनी अस्पतालकै नि’गरानीमा रहनेछन् । करिव २ हप्ता अघि उनलाई को’रोना पोजेटिभ देखिएपछि उपचार गराइरहेका थिए ।‘वेलासे’ हाँस्य टेलिसिरियल भ’द्रगोलमा एक समय निकै रुचाइएका पात्र हुन् । करिव २ वर्षदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका उनी अहिले विश्वव्यापी म’हामारीका रुपमा फैलिएको को’रोना भाइरससँग ल’डिरहेका छन् ।

उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्नु हुने आफन्त, साथीभाई र शुभेच्छुक सबै प्रति आ’भार व्यक्त गरेका छन् । ‘सबैको मायाले म ठिक हुने क्रममा छु । अस्पतालले केही स’मस्या परेमा तु’रुन्तै आउनु भनेको छ । आजदेखि धेरै सुधार भएको छ ।’- उनले भनेका छन् । साथै उनले लण्डनमा आफूलाई सहयोग गर्ने , घर सम्म नै औ’षधि र खाद्यान्न ल्याइदिने सबै सहयोगी प्रति पनि धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *