समाचार

‘कुखुराको अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर’

सरकारले नेपाल कुखुराको अण्डा उत्पादनमा आत्मनिर्भर भएको बताएको छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कुखुराको अण्डा उत्पादनमा आत्मनिर्भर भएको बताएकी हुन्।

त्यस्तै दुध, माछा र दुग्ध जन्य पदार्थको उत्पादनमा पनि नेपाल आत्मनिर्भर नजिक पुगेको नीतितथा कार्यक्रममा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *