समाचार

साढे २ महिनाभित्र चीनले १८ अर्ब डलरको मेडिकल सामग्री निर्यात गर्‍यो

कोरोना महामारीको सुरुवात भएको देश चीन अहिले सामन्य अवस्थामा फर्किएको छ। चीनका कयौं सहरमा जनजीवन सामन्य भइसकेको,उद्योगधन्दा सुचारु भएका छन्।

उत्पादन सुचारु भएसँगै चीनले मेडिल सामग्री उपत्पादन तथा निर्यातमा ध्यान केन्द्रित गरेको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीको उत्पादन र निर्यातलाई चीनले तीब्रता दिएको छ।

चिनियाँ सरकारी समाचारपत्र पिपुल्स डेली चाइनाले चीनले मार्चदेखि हालसम्म १८.९ अर्ब अमेरिकी डलरको मेडिकल सामग्री निर्यात गरेको बताएको छ।

चीनले यो साढे २ महिनामा ५०.९ थान मास्क,२१ करोड ६० लाख प्रोटेक्टिभ सुइट्स,१६ करोड २० लाख टेस्टिङ किट्स,७२ हजार ७ सय भेन्टिलेटर

Leave a Reply

Your email address will not be published. Required fields are marked *