समाचार

बारामा शंकास्पद रुपमा बाटोमा फालिएको ८ हजार रुपैया प्रहरीद्वारा बरामद

रौतहट । बाराको आर्दशकोत्वाल गाउँपालिका–८ कोतवालीमा रहेको मन्दिर अगाडिको आइतवार शंकास्पद रुपमा फालिएको ८ हजार रुपैया प्रहरीले बरामद गरेको छ ।

बिहान पैसा सडकमा फालिएको देखेपछि गाँउहरु प्रहरीलाई खबर गरेका थिए । यसरी नोट सडकमा पालेको देखिएपछि गाँउहरु क्रसित बनेका थिए ।

बरामद उक्त ८ हजार रुपैया सेनिटाइज गरि प्लाष्टिले पोको पारी क्वारेन्टाइनमा राखिएको र सो बिषयमा थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *