समाचार

रानीपोखरीमा पानी [ फोटो फिचर ]

२६ जेठ, काठमाडौं । काठमाडौंको रानीपोखरीमा पानी जम्मा हुन थालेको छ । यद्यपि रानीपोखरी पुनर्निर्माण सकिएर पानी हालिएको भने होइन ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि पानी फालेर पुनर्निर्माण थालिएको थियो । लामो समयसम्म गति लिन नसकेको पुनर्निर्माणले अहिले गति लिएको छ र भुइँमा कालो माटो र इँटा बिच्छ्याइएको थियो ।

वरपरको पर्खाल बनिरहेको छ । तर निर्माण सकिएको छैन । त्यही बेला वर्षा भएपछि पानी जम्मा हुन थालेको हो ।

हेर्नुहोस् तस्वीरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *