समाचार

नियन्त्रित ढंगले खुल्यो लकडाउन

नियन्त्रित ढंगले लकडाउन खुलेको छ।

सरकारले लकडाउन खुकुलो पारिएको बताएपनि आजबाट सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएको छ।

सरकारले निजी सवारी साधन जोर-बिजोर प्रणालीमा सञ्चालनमा ल्याएको छ।

त्यस्तै रेष्टुरेण्ट सेवा पनि ‘टेक–अवे’ र होम डेलिभरीका लागि खुलेका छन्। विद्यालय, सिनेमा हल र सार्वाजनिक यातायात खुलेका छैनन्। सरकारी कार्यालयहरु आजबाट खुल्न थालेका छन्। विद्यालयमा सरकारले आजबाट वैकल्पिक सिकाइ सुरु गरेको छ। अब रेडियो, टेलिभिजन र अनलाइनबाट पढाइ हुनेछ। भिडिओ –

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *