आर्थिक

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – शनिवार अमेरिकी डलरसहित अन्य देशको भाउ घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ७२ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ९३ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ५१ पैसा तोकिएको छ ।त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३३ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर १ सय ३४ रुपैयाँ ४८ पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४८ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४९ रुपैयाँ १७ पैसा तोकिएको छ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८७ तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९८ पैसा तोकिएको छ । त्यस्तै आज एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५९ पैसा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *