रोचक

चोखो मनले नागदेवताको दर्शन गर्दै ॐ लेखी एक एक सेयर गर्नुहोस् तपाईको मनोकामना पुरा हुनेछ #ॐ

चोखो मनले नाग देवताको दर्शन गर्दै ॐ लेखी एक एक सेयर गर्नुहोस् तपाईको मनोकामना पुरा हुनेछ #ॐ वि.सं.२०७७ साल आषाढ । ईश्वी सन् २०२० ।

नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– तृतीया,१२ घडी ३३ पला,बिहान १० बजेर १२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– तिष्य,२१ घडी २४ पला,दिउसो ०१ बजेर ४५ मिनेट उप्रान्त अश्लेषा । योग– व्याघात,१२ घडी ३९ पला,बिहान १० बजेर १५ मिनेट उप्रान्त हर्षण । करण– गर,बिहान १० बजेर १२ मिनेट उप्रान्त वणिज,बेलुकी ०९ बजेर ३१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा– मातंग योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिन मान ३४ घडी ३५ पला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *