समाचार

लाख पुगेको सुनको मूल्य आज सोच्नै नसकिने गरी ह्वात्तै घट्यो, हेर्नुहोस कति पुग्यो ।

काठमाडौं । शुक्रवार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन ९४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।बिहीवार नेपाली बजारमा सुन प्रतितोला २०० रुपैयाँ धेरै अर्थात् ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै चाँदी भने ११ सय ८० रुपैयाँ प्रतितोलामै बिहीवारदेखि कारोबार भइरहेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *