समाचार

संक्र’मण ब’ढ्न थालेपछि अब फेरि १४ दिन लकडाउन गर्न सरकारको आग्रह !

बागलुङ बजारमा को रो ना सं क्रम ण बढ्न थालेपछि उद्योग वाणिज्य संघले लकडाउन गर्न आग्रह गरेको छ । उद्योग वाणिज्य संघले १४ दिन लकडाउन गर्न जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकालाई आ ग्रह गरेको हो ।

संघको हिजो बसेको बैठकले समुदायमा थप सं क्रम ण फैलिन सक्ने जो खिम रहेको भन्दै लकडाउनको लागि आग्रह गरेको हो । सं क्रम ण थप फैलिन नदिनका लागि आफूहरु व्यवसाय बन्द गर्न तयार रहेको भन्दै सं क्रम ण न्यूनिकरणका लागि आफूहरुले सक्दो सहयोग गर्ने संघका महासचिव नरेश कँडेलले बताउनुभयो ।

उहाँले बैंक तथा वित्तीय संस्थासहित अन्य व्यवसाय १४ दिन बन्द गर्ने गरी जिल्ला प्रशासन र बागलुङ नगरपालिकालाई पत्राचार गरेको जानकारी दिनुभयो । बागलुङमा अहिलेसम्म ६ सय ७७ जनामा कोरो ना सं क्रम ण पुष्टि भएको छ । १ सय ७९ जना आइशोलेसनमा छन् ।

यो पनि:चर्चित सञ्चारकर्मी एवं कार्यक्रम सिधाकुरा जनतासँग का प्रस्तोता रवि लामिछानेमाथि कोरो ना सं क्रम ण देखिएको बेला स्वास्थ्य मापद ण्ड पालना नगरी स्वस्थ व्यक्तिहरुलाई भेटेर ग म्भीर ग ल्ती गरेको आ रोप लागेको छ । सामाजिक अभियान्ता हेम थापा लगायतका अभियान्ता र कोरो ना सं क्रम ण विरु द्ध लडिरहेका केही स्वास्थ्यकर्मीहरुले उनीमाथि यस्तो आरो प लगाएका हुन् ।surcepartiknepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *