समाचार

स्थानीय भन्छन उडिरहेको प्याराग्लाईडिङबाट फुल टिप्न खोज्दा दु’र्घटना भयो… भिडियो सहित

पोखरा – पोखरामा प्याराग्लाईडिङ दु’र्घटना हुँदा १ जनाको मृ’त्यु हुनाका साथै एक घा’इते भएका छन् ।सोमबार दिउँसो अन्दाजी १ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्वर – १८ सराङकोटबाट उडेको फि’ष्टेल कम्पनीको प्याराग्लाईडिङ उडान भरेर ल्याण्ड गर्ने क्रममा सोही वडाको क्यामचोकमा दु’र्घटना हुँदा प्याराग्लाईडिङमा सवार प्यारा पाइलट पोखरा -२८ कालिका घर भइ हाल पोखरा -६ लेकसाइड बस्दै आएका ३८ वर्षीय राजु गैरे नेपालीको मृ’त्यु भएको छ ।प्रहरीका अनुसार गम्भीर घाइते नेपालीलाई तत्काल उपचारका लागि मे’ट्रोसिटी अस्पताल लगिएपनि चिकित्सकले मृ’त घो’षणा गरेका थिए ।

यस्तै दु’र्घटनामा परी प्याराग्लाईडिङमा सवार काठमाण्डौ जिल्ला बुढानिलकन्ठ नगरपालिका -२ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठ घा’इते भएकी थिइन । घा’इते श्रेष्ठको अहिले काठमान्डौमा उपचार भैरहेको छ । स्थानीयका अनुसार उडिरहेको प्याराग्लाईडिङबाट फुल टिप्न खोज्दा दु-र्घटना भएको बताएका छन् । स्थानीयले घ’टना थाहा पाए लगत्तै घा’इतेको उ’द्धारमा जु’टेका थिए। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *