समाचार

तीन महिने सुत्केरि फोहोर टिपेर परिवार पाल्दै ,मुटु दह्रो पारेर हेर्नुस् (भिडियो सहित)

१९ बर्षिय रोजिना र १८ बर्षिय रन्जिता ।त्यैगरि १३ बर्षिय तिर्थ लाछि ।बिहानको पाच बजेदेखि फोहोर उठाएर आफ्नो दैनिक जिविकोपार्जनको संघर्षको कथा अरुभन्दा निकै मार्मिक रहेछ ।

ओखलढुंगा घर भइ सानै उमेरमा काठमाडौं आएका दिदिबहिनीको कथा र व्यथा निकै भिन्न रहेछ ।बुवा बितेको दस बर्ष भएछ ।

यी तिनै दिदिबहिनीले कहिले होटलमा भाडा माज्छन् त कहिले यसरी नै फोहोरमा खेल्न त सायदै बानि भैसकेको रहेछ ।तिनै दिदिबहिनी मध्य जेठ्ठि रोजिना भन्छिन् कि घर परिवार चलाउन निकै नै गाह्रो छ ।

परिवारको मुलिनै नरहेपछि कसरी पनि घर चल्दो होर ।उनिहरु बताउछन् कि आफ्नो घरको त दुर बिहान हुनसाथ हामी अरुको घरको फोहोर उठाउन जान्छौ ।

बिहानै हिडेका उनिहरु लगभक आठ-नौ बजे मात्रै फर्किने बताउछन् ।यत्रो मिहेनत गरिरहदा महिनाको आफुहरुले लगभक आठ हजार कमाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *