समाचार

१२ बजे राति श्रिमानलाई अर्कैसग रंगेहात भेटेपछि ,न्याय माग्दै रुदै सन्तोष देउजासग (भिडियो हेर्नुस्)

बुटवल फुलबारीबाट जुनमाया परियार ।जुनु दिदी भन्नुहुन्छ कि आफुले बिवाह गरेको २२ बर्ष भयो तर आफ्नो श्रिमान धेरै परस्त्रिसग लागेको बताउछिन् जुनु ।

लगभक डेढ बर्ष यता मात्रै आफ्नो श्रिमानको यस्तो हर्कत आफुलाई थाहा हुन आएको जुनु बताउछिन् ।घरबाट निस्कने र घरनै किन श्रिमान् फर्किदैनन् भन्दैगर्दा उनको यस्तो गतिविधि जो रहेको जुनुले अहिले थाहा पाइन् ।श्रिमानले पैसा त कमाउथे तर घरमा दिदैनथिए बिचरा लाचार जुनु दिदी जो बर्षौ देखि यशको सिकार भैरहिन् ।

दुर्गा परियार जो जुनुका श्रिमान् हुन्।दुइवटा छोरी र एक छोरा छन्।डोजर बनाउने काम गर्दा रहेछन् श्रिमान् दुर्गा ।आफुले परस्त्रिसग परस्त्रिकै घरमा रङ्गेहात रातको १२ बजे पक्रिएको श्रीमती जुनु बताउछिन् ।बिहे भएकै २२ बर्ष २१ बर्षिय छोरो र छोरोको पनि छोरो जन्मिसकेको अर्थात हजुरबुवा भैसकेका दुर्गाको यस्तो निज हर्कत निन्दनिय छ ।

यस्तो हर्कत आफुले देखिसकेपछि श्रिमानलाई घर लिएर आएको तर फेरि केहिदिन पछि उस्तै गरि भेट्टाएको र सो क्रम जारि रहेको बताउछिन्।परस्त्रिसग जो आफ्नो श्रिमान लागेका थिए त्यो स्त्रिबाट आफुहरु हातपात र उल्टै मुद्दासमेत दायर गरेको आरोप छ ।

थप हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *