मनोरंजन

स्वर्गीय श्रि कृष्ण श्रेष्ठको साथि मिडियामा ,श्वेताको बारे यतिसम्म भनिन् ,यस्तो सम्म भएको रहेछ (भिडियो हेर्नुस्)

स्वर्गीय श्रि कृष्ण श्रेष्ठको साथि संगम भण्डारि भन्छिन कि श्वेतालाई हामिले के सल्लाह दिनु हामी त उनको अगाडि भुसुना होनि ।श्वेता त एकदमै माथि आकाशमा उडिराको मान्छे हामी त जमिनमै साइकलमा हिडेको मान्छे उ त पिलेनमा हिडेको मान्छे ,हामिले सल्लाह नै दिनुपर्दैन् नि उ आफैलाई थाहा छ ।

त्यति मात्रै हैन उनले यो पनि भनिन् कि माझी बस्तिको नाममा आफुले चक्लेट पनि खाको छैन् एउटा पुस्टकारिनै खाको छैन् भन्ने कुरो आफुलाई अपाच्य भएको बताउछिन् ।श्रि कृष्ण श्रेष्ठ संघर्षले एकदमै दुख गरेर मात्रै जिरो बाट हिरो भएको मान्छे हो ।

श्वेता खड्का र आफ्नो माइति पनौति खोपासि एउटै वडा एउटै गाउँ भएको समेत खुलाइन् ।सबैको आफ्नोे समय आउँछ र हिरा माटोमा जानै पर्छ र माटो आफैमा परिणत हुने समेत व्यङ्ग सैलिमा उनले श्वेतालाइ कटाक्ष गरिन् ।त्यति मात्रै हैन स्वर्गीय श्रि कृष्णको दुब्लिकेट भन्दै हिड्नेहरु प्रति आफ्नो आपत्ति रहेको र यस्ता डुब्लिकेट जसरि आए उसैगरि हराउने र आफ्नै मौलिकता लिएर आउने मात्रै टिक्ने समेत बताइन्।

थप हेर्नुस् भिडियो सामाग्रि :

यो पनि पढ्नुस्

अधिक्तम बिरामि भैरहने स्वर्गीय श्रि कृष्ण श्रेष्ठ आफ्नो शरीर चेकजान गर्न भन्दै भारत गइरहन्थे ।बिवाहपछि भोलिपल्ट फेरि आफुलाई गाह्राे भएको भन्दै भारततर्फ जाने तरखरमा थिए ।उनको शरिरको हाउभाउ त थियो तर बोल्न सकिराखेका थिएनन् ।एकदमै नाजुक अवस्थामा थिए श्रि कृष्ण ।

केही समय पछि श्रि कृष्णले शरीर छोडे,उता श्वेता केही महिना बर्ष रोइन,अनि बिवाह गर्ने निधो गरिन ।नभन्दै बिजेन्द्रसग लगनगाठो पनि गासिन ।

उता श्रि परिवार भने दुखको भुमरिमै थियो तर श्वेताले पनि नया जीवन खोज्दै बिवाह गरिन ।अन्तै बिवाह भएपछि श्रि परिवारसग श्वेताको सम्पर्क समेत नभएको र श्वेता अरुकै जिवनको हिस्सा भएपछि बोलिदा पनि के पो बोलिएलार भन्दै दुखेसो गर्छन श्रि कृष्णका भतिज ।

तेति मात्रै हैन श्रि कृष्ण बितेपछि श्वेताले घर छोडिन अनि तिनै श्रि कृष्णले बनाएको अर्को घरमा शरिन ।अब श्वेता घरपरिवारमा एकदमै कम देखिन थालिन देखिन्थिन त केवल पुजा आजामा मात्रै ।

श्वेताका परिवार बिजेन्द्रसग बिहे गर्ने अनुमति माग्दै श्रि कृष्ण परिवारमा आए ,बिचरा त्यो लाचार परिवारले के हुन्छ भन्थ्यो के हुन्न भन्थ्यो होलार ?

उता राजेन्द्र खड्किले दिएको विवादित बयान उपर श्रि कृष्णका भतिजले सम्भावित उत्तर दिएकाछन् ।

श्रि कृष्ण परिवारले खोलेको श्रि फाउन्डेसन जो दिन दुखि पिडितका लागि अवरत खटिरहन्थ्यो तर श्रि को नि`धन पछि श्रि फाउन्डेसन परिमार्जन गरियो र श्वेता-श्रि फाउन्डेसन खोलियो ।त्यो श्वेताले एकल खोलेकि थिइन उता श्रि फाउन्डेसन भने ओझेलमा थियो किनकि चर्चा श्वेता भलेइ दुखमै सहि बिचरा परिवार तिर कहाँ क्यामरा तेर्सिन्थे र ?

थप हेर्नुस् भिडियो सामाग्रि :

सिन्धुपाल्चोकमा निर्माणाधिन रहेको माझी बस्तीका बारेमा अनेक टिकाटिप्पणी र आरोप लागेपछि अभिनेत्री श्वेता खड्का पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिन अन्तरवार्तामा पुगेकी छन् । उनले पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिएकी छन् । माझी बस्ती ऋणमा डुवेको र सहयोग गर्छु भनेर आश्वासन दिएकाहरुले पनि पैसा नदिएको भन्दै उनले फेसवुकमा स्टाटस लेखेपछि त्यसवारे निकै टिकाटिप्पणी भएको थियो ।

श्वेताले श्वेताश्री फाउण्डेशन मार्फत सिन्धुपाल्चोकमा माझी बस्ती निर्माणको काम थालेकी थिइन् । उनका पूर्व तथा दिवंगत पति श्रीकृष्ण श्रेष्ठको जन्मस्थान भएका कारण त्यो ठाउँ आफ्नो लागि निकै प्रिय भएकाले सामुहिक बस्ती निर्माण गर्ने घोषणा सहित काम थालेकि थिइन् । वस्ती निर्माणको ९० प्रतिशत काम पनि सकिएको छ । तर अहिले श्वेताले दोस्रो विवाह गरेपछि र विवाहमा देखिएको तामझामलाई लिएर उनको स्टाटस माथि टिप्पणी गरिएको हो ।

उनले श्वेता श्री फाउण्डेशनको नाम पनि परिवर्तन गरेर श्वेता मात्र राखेको र वस्ती निर्माणको कामवाट समेत हात झिकेको आरोप लगाइएको थियो । उनले विवाहमा गरेको तामझाम र माझी बस्तीमा लागेको ऋणलाई पनि जोडेर टिप्पणी गरिएको छ । उनले यि सबै आरोपको जवाफ अन्तरवार्तामा दिएकी छन् । कार्यक्रममा बोल्दै माझी बस्ती आफ्नो नभएर माझी बस्तीको बताएकी छन् । जहिले सम्म श्वेता बाँचिरहन्छ त्यतीञ्जेल माझी बस्तीलाई ऋण मुक्त बनाउने बताएकी छन् । उनले आफ्नो मान हा नी हुनेगरी टिप्पणी आएकाले बोल्नै पर्यो भनेर अन्तरवार्ताको लागि आएको पनि बताएकी छन् ।

थप हेर्नुस् भिडियो सामाग्रि ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *