समाचार

डा. रवीन्द्र पाण्डेले भने अब असार १ गते बाट आम रुपमा लकडाउन खुलाउदा हुन्छ (भिडियो सहित)

काठमाडौं । डा। रवीन्द्र पाण्डेले पछिल्लो समय कोरोना दर घ ट्दो क्रममा रहेको बताएका छन् । उनले अहिले मृत्युदर घटेको र अस्पतालमा विरामीहरुको चापपनि कम भएको सुनाए । उनले अहिले अ प्ठ्या रो चाहीँ शहरभन्दापनि गाउँमा बढेको सुनाए । यसको लागि सरकारले परीक्षणको द रलाई बढाउनुपर्नेमा जोड दिए ।

लकडाउन लगाउनुको प्रमुख का रण भनेको नै जनस्वास्थ्यका मापदण्ड सामूहिक पा लना गराउनु भएको उल्लेख गरे । विगतमा लकडाउन खोल्नेबित्तिकै ह्वात्तै भीडभाड बढेको सुनाउँदै अहिले पनि चरण वद्ध रुपमा खुलाउनुपर्ने उनको भनाई छ ।

उनले आम रुपमा लकडाउन खोल्नुपर्ने बताए । तर, टो टल्ली लकडाउन खोल्न चाहीँ नहुने उनको सु झाव छ । कोेरोनाभएका स्थान हेरेर मात्रै नि षेधाज्ञा को निर्णय लिनुपर्ने र नभएको अवस्थामा ल कडाउन खो ल्नुपर्ने पाण्डेको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *