रोचक

यस्तो हुन्छ सोमबार जन्मिएका मानिसको स्व’भाव, कति धन कमाउछन यिनिहरुले हेर्नुस् !

ज्योतिस शास्त्रका अनुसार मानिसको चालचलन, व्यवहार लगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ। को मान्छे कुन बार तथा कुन तिथी र समयमा जन्मेका हो भन्ने ख्याल राखिन्छ। जन्मको बार, तिथीले मानिसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्यो’तिषहरू बताउँछन्।

यस्तो हुन्छ सोमबार जन्मिएका मानिसको स्वभाव; १.सोमबार जन्मिका मानिसको स्मरण शक्ति तेज हुन्छ। जसले गर्दा पढाईमा ध्यान दिने गर्छन्।
२.सोमबार जन्मिने ब्यक्तिको बो’ली निकै मिठो हुन्छ। जसले गर्दा उनीहरू सजिलै अरुलाई आकर्षित गर्न सक्ने हुन्छन्।

३.यस्ता मानिसको जीवनमा सुख दुःख बराबर जस्तै हुन्छ, उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ।४.सोमबार जन्मिएका मानिसले सबै प्रकारको सम्बन्धलाई महत्व दिन्छन्।५.सानो विषयमा पनि सं’वेदनशील हुने भएको कारणले काम गर्नु अगाडि नर्भस हुन्छन्।

६.सोमबार जन्मिएका मानिसलाई आफ्नो परिवारसँग प्रशस्त समय बिताउँन रूचाउँछन्।७.ध्यान दिएर काम गर्ने भएको का’रणले यस्ता मानिसहरू जीवनकालमा सफल हुन्छन्।८.सोमबार जन्मने महिलाहरू लजालु स्व’भावका हुन्छन्।

९.सोमबार जन्मिने मानिस विद्वान, कुशल र बहादुर हुन्छन्१०.सोमबार जन्मेका पुरुषहरू पनि माया गर्ने स्व’भावका हुन्छन्। तर महिलाको तुलनामा पुरुष बढी लोभी हुने गर्छन्११.सोमबार जन्मिने मानिसलाई श्वास प्रश्वासको रो’ग लाग्ने सम्भावना कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *