समाचार

१८ वर्षीया किशोरी सुजितासँगै तीन जना युवक कोठाभित्र स’मातिए

काठमाडौं । १८ वर्षीया एक किशोरीसँगै एउटै कोठाबाट प्रहरीले तीन युवकलाई प्रहरीले प’क्राउ गरेको छ । प्रतिब’न्धी’त ला गुऔ’षध खैरो हे रो इनसहित से’वन गरिरहेको अवस्थामा भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका धनगढीका अनुसार गो’प्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिका- १३ राजपुरस्थित प्रेमसागर रानाको घरबाट चार जना युवायुवतीलाई पक्रा’उ गरिएको छ ।

घटनास्थलबाट राजपुरका आकाश राना, राजेश राना, राजकुमार राना र सुजिता रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरु सबै चारै जना १८ वर्ष उमेर समूहको रहेको प्रहरीले जनाएको छ । ला’गु औष’ध सेवन गरिरहेको अवस्थाबाट उनीहरुलाई पक्रा’उ गरिएको जिल्ला

प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टको भनाई छ । उनीहरुको साथबाट प्रहरीले तीन ग्राम ६९० मिलिग्राम ब्रा उ’न सुगर बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *