Browsing Category

अन्तरास्ट्रिय

यी युवक बने एकै रातमा अर्बपति

यी हुन् २४ वर्षीय इरिक से । उनी एकै रातमा अर्बपति बनेका छन् ।अमेरिकाबाट हालैमात्र स्नातक तहको अध्ययन पूरा गरेका उनलाई मंगलबार परिवारको कम्पनिले झण्डै चार अर्ब अमेरिकी डलर बराबरको शेयर दिएको छ । चार खर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्तिका…

बेलायती राजकुमारको फोटो महारानीले कोठाबाटै किन हटाइन् ?

लण्डन : पछिल्लो समय बेलायतको राजनीतिक गतिरोधसँगै यहाँको राजपरिवारमा पनि किचलो सुरु भएको छ ।आपसी मतभेद् अब अलग बस्नेसम्म पुगेको छ । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्केल देश नै छाडेर दक्षिण अफ्रिका जाने तयारी गरेको अन्तर्राष्ट्रिय…

कन्टेनरमा ज्यान गुमाउनुअघि यी युवतीले मेसेज पठाइन्- सास फेर्न सकिनँ, म मर्दैछु

बेलायतमा लरी कन्टेनरमा फेला परेको ३९ जनाको शवमध्ये तीनजना भियतनामी नागरिक भएको पत्ता लागेको छ । बुधबार एकजना भियतनामी युवतीले परिवारलाई मेसेज पठाइन् कि उनी स्वास फेर्न नसक्ने अवस्थामा छिन् । २६ वर्षीया फाम थी ट्रा माईले लेखेको सन्देश…

आगोबाट बचाउन क्यालिफोर्नियाका ५० हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो

अमेरिकाको क्यालिफोर्निया स्थित लस एन्जलसको जंगलमा आगलागी नियन्त्रणमा नआएपछि स्थानीय सरकारले ५० हजार मानिसलाई सुरक्षित ठाउँमा सारेको छ। उत्तरी लस एन्जलसको स्थानीय सरकारले आगलागीबाट बचाउन ती मानिसहरुलाई अन्यत्र सारेको न्यु-योर्क टाईम्सले…

मलेसियाका प्रधानमन्त्री महाथिर भन्छन्– काश्मीर मामलामा हामी बोली फेर्दैनौं

क्वालालम्पुर । मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले काश्मीरको मामिलालाई लिएर आफू पछि नफर्किने जनाएका छन् । उनले गएको सेप्टेम्बर २४ का दिन संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै भारतले काश्मीरलाई कब्जा गरेको आरोप लगाएका थिए । मलेशियाको यो…

करोडौं कमाउने अभिनेत्रीको शैक्षिक योग्यता कति

बलिउडमा करोडौं कमाउने अभिनेत्रीको सूचीमा पर्छिन् नायिका करिश्मा कपूर । करिश्मा अभिनेत्री करिना कपूरकी दिदि हुन् । फिल्म “प्रेम कैदी” बाट फिल्मी यात्रा सुरु गरेकी करिश्माको शौक्षिक योग्यता भने ६ कक्षा मात्र हो । नीलो आँखा भएकी करिश्मा अझै…

किमले भनेः ट्रम्पसँगको मेरो सम्बन्ध ‘विशेष’ छ

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो सम्बन्ध विशेष भएको बताएका छन्।उत्तर कोरियाली संचारमाध्यम केसीएनएका अनुसार किमले ट्रम्पसँगको सम्बन्ध सुमधुर र विशेष किसिमको भएको बताएका हुन्। केसीएनएका अनुसार…

उत्तर कोरियामा अग्ला भवनहरुका झ्याल किन बन्द गरियो ?

एजेन्सी । विश्वकै सबैभन्दा रहस्यमयी देश मानिने उत्तर कोरियाका प्रमुख किम जोङ उन पनि आफ्नो देश भित्रका गतिविधि बाहिरी दुनियाँबाट गोप्य राख्न चाहान्छन् । यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका मून जेइनसँगको भेटवार्तापछि…

क्यानडाको नोट विश्वकै उत्कृष्ट

बीबीसी । क्यानडाकी सामाजिक कार्यकर्ता भिओला डेसमन्डको आकृति समावेश गरिएको १० डलरको क्यानडेली नोटले ‘इन्टरनेस्नल ब्याङ्क नोट सोसाइटी‘ मा ‘नोट अफ द इयर’ को अवार्ड प्राप्त गरेको छ । यसरी ब्याङ्क अफ क्यानडाले अन्य १५ वटा देशलाई हराउँदै वर्षको…

चर्चित निर्देशक रेमो डिसुजाविरुद्ध गैर जमानती वारेण्ट जारी

मुम्बइ। चर्चित निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजाविरुद्ध गाजियाबाद अदालतले गैर जमानती वारेण्ट जारी गरेको छ । धोकाधडी मामिलामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । रेमोमाथि आरोप छ कि उनले फिल्म बनाउनको लागि एक व्यक्तिसँग ५ करोड रुपैयाँ…