Browsing Category

आर्थिक

फूल खेती : आनन्दको आम्दानी

काठमाडौं– ढोकाटोल काठमाडौंका तीर्थबहादुर महर्जनले सम्झना नर्सरी सञ्चालनमा ल्याएको ३ दशक भयो। सुरुदेखि फूल खेती मै काम गर्दै आइरहेका महर्जनले आफ्नै नर्सरी सञ्चालनमा ल्याएपछि आम्दानी पनि मनग्ये छ। ‘सुरुमा म अरुको फूलबारीमा मालीको रुपमा काम…

सुनचाँदी बजारमा ६ वर्षदेखि छैन अनुगमन, व्यापारीको चलखेल

काठमाडौं- सुनचाँदी तथा अन्य धातुका गरगहनाको बजारमा अनुगमन नभएको ६ वर्षभन्दा बढी समय भएको छ।वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अन्तिम पटक २०७० साल बैशाखमा उपत्यका बाहिरका मुख्य सहर र उपत्यकाभित्रका न्युरोड, चाबहिल, भक्तपुरलगायत…

विकासको केन्द्रमा पर्दैछ जाजरकोट

जाजरकोट । पाँच वर्षअघिसम्म सडक सञ्जालसँग जोडिन धौधौ भएको जाजरकोट अहिले सडकको केन्द्रविन्दु भएको छ । जिल्लामा भित्रिने र बाहिरिने सडकहरु जाजरकोटबाट भएर जाने भएपछि केन्द्रमा परेको हो । राष्ट्रिय सडक तथा क्षेत्रीय सडकहरु जाजरकोट भएर जाने…

सुनको भाउ घट्यो, चाँदी स्थिर

काठमाडौं : नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ। आइतबार सुन तोलामा २ सयले घटेर ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य भने ७० हजार १ सय रुपैयाँ कायम गरिएको छ।…

नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको विनिमय दर यस प्रकार रहेको छ

काठमाडौं। नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) अमेरिकी डलरसहित केही देशको भाउ घटेको छ भने प्राय देशको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५३ पैसा रहेको छ भने…

घरजग्गा व्यवसाय ओरालोतिर

काठमाडौं : ऋणमा लगाम लागेपछि घरजग्गा व्यवसायमा कारोबार घट्यो। केही वर्षयता मूल्य भने स्थिर थियो। बैंक तथा वित्तीय संस्थाको ऋणको साँवाब्याज भुक्तानीमा घरजग्गा व्यवसायी दबाब झेलिरहेका छन्। उनीहरू बजार उठ्ने आसमा एउटा बैंकबाट ऋण लिएर अर्कोको…

उपल्लो मुस्ताङ भ्रमण गर्ने स्वदेशी/विदेशी पर्यटक बढ्दै, होटल थपिने क्रम पनि बढ्यो

मुस्ताङ – माटोको शहरका नामले परिचित हिमाल पारीको जिल्ला मुस्ताङको लोमान्थाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकासम्मै सडकको पहुँच विस्तार भएपछि पछिल्लो समय उपल्लो…

आज कुन देशको भाउ कति छ ? यस्तो छ शनिबारको विनिमयदर

काठमाडौं। आज (शनिबार) अमेरिकी डलरसहित केही देशको भाउ घटेको छ भने प्राय देशको भाउ स्थिर रहेको छ ।आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १३ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६…

आज घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस् …

काठमाडौं । आज साताको छैटौँ दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ । बुधबार एक सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार र शुक्रबार स्थिर रहेको हो। आज छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार…

आज यूके पाउण्ड बाहेक सबै देशको भाउ घट्यो, कुन देशको कति ?

काठमाडौं। आज (शुक्रबार) यूके पाउण्ड बाहेक प्राय सबै देशको भाउ ओरालो लागेको छ ।आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १६ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ १८ पैसा र…