Browsing Category

खेलकुद

विश्व टेष्ट च्याम्पियनसिपका लागि इंग्ल्याण्डले श्रीलंकाको भ्रमण गर्ने

एजेन्सी । विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत दुई खेलको टेष्ट सिरिजका लागि इंग्ल्याण्डले श्रीलंकाको भ्रमण गर्ने भएका छन् । इंग्ल्याण्डले आगामी मार्चमा श्रीलंकाको भ्रमण गर्नेछ । र, दुई खेलको टेष्ट सिरिज खेल्नेछ । इंग्ल्याण्ड र…

ब्राजिलको टिमबाट नेयमार ‘आउट’

एजेन्सी । ब्राजिली स्टार नेयमार राष्ट्रिय टिम बाहिर परेका छन् । ब्राजिलले अर्को महिना हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । ब्राजिलले नोभेम्बरमा अर्जेन्टिना र कोरियासंग खेल्दैछ । ब्राजिली टिममा गोलकिपर एलिसनले…

इंग्ल्याण्डविरुद्धको सिरीजका लागि न्यूजिल्याण्डका कप्तान विलियम्सन टिममा परेनन्

एजेन्सी । न्यूजिल्याण्डका कप्तान केन विलियम्सन इंग्ल्याण्डविरुद्धको टी २० सिरीजका लागि टिमबाट बाहिरिएका छन । उनी चोटका कारण टिममा नपरेका हुन । नोभेम्बर एक तारिखबाट सुरु हुने प्रतियोगिताका लागि कप्तान केनको हिपमा चोट लागेका कारण आराम…

पारस फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी, आबुधाबीबाट टी–१० खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी पारस खड्का अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी बनेका छन् । हालै कप्तानीबाट राजीनामा दिएका पारसले युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी–१० लिगमा खेल्ने भएका हुन् । उनी टिम…

फिफा वरियतामा नेपाल ६ स्थान खस्कियो

काठमाडौं : विश्व फुटबल महासंघ (फिफा)को नयाँ वरीयतामा नेपाल ६ स्थान खस्किएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ६ स्थान तल झर्दै एक सय ६७औं स्थानमा पुगेको हो। अघिल्लो महिना नेपाल एक सय ६१औं स्थानमा थियो। नेपालले समग्रमा नौ…

विकास शिल्डको उपाधिका लागि पुलिस र चितवन एघार भिड्ने

भरतपुर । नेपाल पुलिस क्लब नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमीफाइनल खेलमा संकटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली…

च्याम्पियन्स लिगमा लियोनेल मेस्सीको अर्को रेकर्ड

काठमाडौं : बार्सिलोनाका कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिगको लगातार १५ सिजनमा गोल गर्ने कीर्तिमान कायम गरेका छन्। स्लाभिया प्रागविरुद्धको तेश्रो मिनेटमा गोलको खाता खोल्दै मेस्सी लगातार गोल गर्ने पहिलो खेलाडी बनेका हुन्। आर्थरको…

साविक विजेता लिभरपुलको सानदार जित, डर्टमुन्डलाई इन्टर मिलानले हरायो

युरोपियन च्याम्पियन्स लिगको बुधबारको खेलमा पनि बलिया क्लब विजयी भएका छन्। समूह 'ई' को खेलमा साविक विजेता लिभरपुलले सानदार जित हात पारेको छ। लिभरपुलले बेल्जियन क्लब आरसी जेन्कलाई ४–१ ले हरायो। लिभरपुलका लागि चेम्बरलियनले दोस्रो र ५७…

जन्मदिन विशेषः ‘क्याप्टेन कूल’ पारसको ‘धोनीपथ’

काठमाडौं। सन् २०१६ को जनवरीमा कप्तान पदबाट राजीनामा दिँदै गर्दा भारतका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनीले यसको कारण खुलाएनन् । तर, २०१९ को विश्वकपसम्म आइपुग्दा उनले राजीनामा दिनुको कारण विस्तारै खुल्दै गयो । धोनी चाहन्थे आफू मैदानमा…

वुमन्स च्याम्पियन्स लिग क्रिकेट : उपाधिका लागि आज काठमाण्डाै र चितवनबीच प्रतिस्पर्धा

वुमन्स च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि बिहीबार क्याट क्वीन्स काठमाण्डाै र चितवन राइनोज खेल्दै छन् । चितवन राइनोज अपराजित रहँदै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । काठमाण्डाै भने प्ले अफ खेलेर फाइनल पुग्न सफल भयो ।…