Browsing Category

प्रमुख समाचार

आईतबार छठको सार्वजनिक बिदा

काठमाडौं – छठ पर्वका अवसरमा उदाउँदो सूर्यलाई अर्घ्य दिनुपर्ने दिन कात्तिक १७ गते आईतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश २ सरकारले छठ पर्वको अवसरमा आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । संघीय सरकारले भने शनिबार मात्रै छठ मानेको छ…

यी हुन् जनतालाई बेस्सरी ठग्ने कम्युनिस्ट सांसद, जनता भए निराश !

काठमाडौं – दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका कम्युनिस्ट सांसद गणेशसिंह ठगुन्नाले आफैंलाई भोट दिएर जिताउने जनतालाई बेस्सरी ठगेका छन् । सांसद ठगुन्नाले जनतालाई ठगेका मात्रै छैनन्, उनीहरूका आँखामा छारो समेत हाल्न भ्याएका छन् ।…

आईतबार शोकमा सबै विद्यालय बन्द

काठमाडौं – दुर्घटनामा परेर तीन विद्यार्थीको मृत्यु भएपछि दाङको गढवा गाउँपालिकाका सबै विद्यालय आईतबार बन्द हुने भएका छन् । शुक्रबार दुर्घटनामा परेर तीन विद्यार्थीको मृत्यु भएपछि शोकमा सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय…

छठ सबै नेपालीको साझा पर्व हाे: मुख्यमन्त्री पौडेल

काठमाण्डाै - प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले छठ सबै नेपालीको साझा पर्व भएकाे बताउनुभएको छ । हेटौँडाको राप्ती बगरमा आयोजना गरिएको छठ पूजाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अब छठ पर्व मधेशको मात्र पर्व नभएर समस्त नेपालीको…

पूर्वयुवराज्ञी हिमानीद्वारा छठी माताको पूजा–अर्चना

काठमाडौं, कात्तिक १६ । पूर्वयुवराज्ञी हिमानी शाहले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएकी छन् । शाहले शनिबार काठमाडौंको कमलपोखरीमा पुगेर छठी माताको पूजा–अर्चना गरेकी हुन् । त्यसक्रममा उनको स्वागत गर्न बसेका सर्वसाधारणको भीड…

प्रधानमन्त्री ओलीका बडीगार्ड नै जुवाको खालबाट समातिए, बालुवाटरमा हंगामा !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका बडीगार्ड जुवाको खालबाट समातिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीलाई पक्राउ गरेको हो । टोखामा प्रहरीले चलाएको जुवा अपरेशनका क्रममा शाही पक्राउ परेका…

स्थायी छठ घाटको अभावमा बगरमा पूजा

बारा : बाराको निजगढका छठ मनाउने छठ घाट मनाउन बकैया खोलाको बगर प्रयोग गर्दै आएका छन्। व्यवस्थित छठ घाटको अभावमा बगरलाई प्रयोग गर्दै आएको हुन्। अस्थायी ठाँउमा घाट बनाउँदा व्यवस्थित गर्न नसकिएको छठ पूजा आयोजक समिति दिनानाथ साहले बताए।…

निवर्तमान सभामुख महरा यसकारण धरौटीमा छुट्न सक्ने

काठमाडौं । संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथी ब ला त्का रको प्रयास गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस जारी छ । बिहिबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले…

कामलाई पूजा ठान्ने वडाध्यक्ष ढकाल, वडा वडामा छ उनको चर्चा

गत शुक्रबार दिउँसो पौने २ बज्नै लागेको थियो। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ को दोघरेस्थित वडा कार्यालय परिसरमा सेवाग्राही शून्यप्राय: थिए। वडाध्यक्ष भने कार्यकक्षमै थिए। एक जनामात्र सेवाग्राही थिए। उनी पनि काम सकाएर निस्किए। सायद तिहार…

नेपाली सेनाकाे कार्गाे विमान काठमाण्डाै ओर्लियाे

काठमाण्डौ – नेपाली सेनाले सैन्य परिवहनका लागि इन्डोनेसियासँग खरिद गरेको सीएन २३५-२२० विमान काठमाण्डौ आइपुगेको छ । कार्गाे विमान बिहान १० बजेर ५६ मिनेटमा काठमाण्डौ आइपुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले उज्यालोलाई…