Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
विविध
यस कारण गरिन्छ शिवलिंगको पूजा
हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिंगको विशेष महत्व छ । शिवलिंग भनेको भगवान शंकरको प्रतिक मानिन्छ । धर्मसास्त्रका अनुसार लिंग भनेको शक्ति हो । त्यसलैले उत्पादक शक्तिको चिन्हको रुपमा लिंगको पूजा गर्ने गरिन्छ ।
लिंगको पूजा गर्नाले सबैको…
आज साँझ सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै
काठमाडौ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा…
आज तिहारको तेस्रो दिन, कुकुर पूजा गरिँदै
१० कात्तिक, काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन अर्थात, कुकुर तिहार । कुकुरको पूजा तथा मीठामीठा खानेकुरा खान दिई मनाइँदैछ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको…
आज लक्ष्मी पूजा मनाइँदै, यस्तो छ श्लोक र पूजा विधि
काठमाडौं – यमपञ्चक दीपावलीको तेस्रो दिन आज लक्ष्मी पूजा मनाइन्छ ।
कार्तिक कृष्ण औंसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा अर्चना गरिँदैछ ।
झिलिमिली, उज्यालो, पशुपक्षीको पूजा, भाईबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला,…
आज धन्वन्तरि जयन्ती, आयुर्वेदका प्रवर्तकको सम्झना
काठमाडौं : वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ।
देव र असुर मिली नागको नेती र मन्दराचल…
नेपालीहरुको दोस्रो महानपर्व तिहार सुरु, आज काग तिहार
काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ। कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु…
जीवन सुन्दर र सुखमय बनाउने दौडमा कसले जित्छ ?
मनष्यले आफ्नो वर्तमान जीवनको साथ-साथै भविष्यलाई पनि अधिक सुन्दर र सुखमय बनाउन चाहन्छ अनि त्यसको निम्ति नानाप्रकारका कल्पनाहरू गरिरहन्छ, मनमा अनेक प्रकारको लड्डुहरू पनि बनाइरहन्छ, तर चाहनाले मात्र, कल्पना गर्नाले मात्र काम पूरा हुँदैन ।…
सुत्ने पोजिसन कस्तो छ ? सुताइबाट थाहा हुन्छ जीवनका धेरै कुरा
काठमाडौं — राति ओच्छ्यानमा तपाईं कसरी सुत्नुहुन्छ भन्ने कुराले तपाईंको व्यक्तित्वको रहस्य खोलिदिन्छ । स्कटल्यान्डको एडिनबरामा रहेको स्लीप सेन्टरका निर्देशक क्रिस इडजीकोव्स्कीका अनुसार तपाईंले सुत्ने तरिकाले तपाईंको व्यक्तित्वका बारेमा…
यी गल्तीले घरमा लक्ष्मीको बास हुँदैन
साँझमा बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने धार्मिक मान्यता रहिआएको छ । महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ । घरमा सुख संम्पन्नता र सधै माता महालक्ष्मीको बास होस् भन्ने मनोकांक्षा…
कम्प्यूटर भन्दा पनि तेज चल्ने गर्छ यी ४ राशि हुनेहरुको दिमाग ! कतै तपाईको राशी त पर्दैन ?कतै तपाइको…
विश्वमा रहेका व्यक्तिहरुको सबैको फरक-फरक भाग्य साथै व्यवहार हुने गर्छ। साथै हरेक व्यक्तिको क्षमता पनि फरकनै हुने गर्छ। कोहि धेरै प्रभावित पार्न सक्ने बौद्धिक क्षमता भएका हुने गर्छन् भने केहि चाहिं केहि कम बौद्धिकटा भएका पनि हुने गर्छन्।…