Browsing Category

सूचना प्रविधि

पृथ्वीको सब भन्दा नजिकको सौर्यमण्डल

हाम्रो आकाशगंगा व्यापक रुपमा ठुलो छ । यस आकाशगंगा अझ कतिपय कुराहरुको अनुसन्धान भैरहेको र अझ पत्ता लगाउन बाकी पनि छ । यसैगरी पृथ्वीको सब भन्दा नजिक नयाँ किसिमको सौर्यमण्डल पत्ता लागेको छ । यो नयाँ सौर्यमण्डलमा दुई वटा ग्रह मात्र रहेको…

संसारकै लामो उडानको सफल परिक्षण

क्वान्टस कम्पनीको यात्रु बाहक विमनाले संसारकै लामो उडानको सफल परिक्षण गरेको छ । यो विमानले न्युयोर्क देखि सिड्नी सम्मको लगातार उडान भरेको हो । उडान करिब १९ घण्टा १६ मिनट सम्म भएको थियो । न्युयोर्क देखि सिड्नीको दूरी १६ हजार २०० कि. मि रहेको…

एन्टी लकिङ ब्रेकिङ सिस्टम भएको पल्सर २०० नेपाली बजारमा, मूल्य कति?

काठमाडौं- बजाज मोटरसाइकलको उत्पादक एवं वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ ब्रेकिङ सिस्टम (एबिएस) ल्याएको छ। एबिएस सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको…

जुकरबर्ग भन्छन् : फेसबुकका कारण जनताको हातमा सत्ता

फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुकलाई राज्य तथा समाजको पाँचौँ स्तम्भ बताएका छन् । सोसल मिडियाकै कारण आज आम सर्वसाधारण मानिसको हातमा सत्ता पुगेको उनको दाबी छ । आम मानिसहरु सोसल मिडियाकै माध्यमबाट…

रोबोटको देश जापान

सन् २०१८ मा अन्तर्राष्ट्रिय रोबोटिक्स संघले निकालेको औद्योगिक रोबोट्स रिपोर्टका अनुसार जापान संसारको सबैभन्दा धेरै औद्योगिक रोबोट उत्पादन गर्ने देश हो। सन् २०१६ को तुलनामा सन् २०१७ मा जापानले ५५ प्रतिशत बढी रोबोट वितरण गर्‍यो, जुन अघिल्लो…

सामान्य घर यसरी बन्छ ‘स्मार्ट होम’

बढ्दो शहरीकरणले जति सेवासुविधा उपलब्ध गराएको छ, जोखिम पनि उत्तिकै निम्त्याएको छ। घर, अफिसलगायत स्थानमा हुन सक्ने असुरक्षा र जोखिमलाई कम गर्न पछिल्लो समयमा विकास भएको ‘होम अटोमेसन’ फलदायी देखिन थालेको छ। घरमा भएका विभिन्न उपकरण र सरसामानलाई…

टेलिकमको ‘अटम अफर’ योजना

काठमाडौं : नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक 'अटम अफर' उपलब्ध गराउने भएको छ। टेलिकमले बिहीबार प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा आजदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ। यसअघि…

३ महिनाका लागि एनटीसीको आकर्षक अफर: १० रुपैयाँमा १०० मिनेट कल, अरू के–के छन् ?

काठमाडौं। नेपाल टेलिकमले ग्राहकहरूको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफरअन्तर्गतको सेवा आज (२०७६ असोज ३० गते) देखि ९० दिन अर्थात् ३ महिनासम्म लिन सकिने व्यवस्था गरिएको नेपाल…

चिनियाँ स्याटलाइट बन्द हुँदा मोबाइल चलेन

दुनै,डोल्पा : चिनियाँ स्याटलाइट बन्द भएपछि डोल्पाका २ स्थानीयतहमा मोबाइल सेवा बन्द भएको छ। जिल्लाका मुड्केचुला गाँउपालिका र काइके गाँउपालिकामा मोबाइले सेवा पूर्ण रुपमा बन्द भएको हो। दुरसञ्चार प्राधिकरण र चिनियाँ स्याटलाइट कम्पनी…