समाचार

लद्दाख पुगेर चीनविरुद्ध गरेको मोदीको सम्बोधन चीनको एउटा ट्वीटले खारेज

चीनसँग सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार पूर्वी लद्दाखको लेहमा गएर सैनिकलाई सम्बोधन गरे। उनले चिनियाँ सैनिकसँगको भि’डन्तमा घा’इते भएका सैनिकलाई भेटे । सैनिकहरुलाई सम्बोधन गरे । चीनसँगको भि’डन्त’मा देखाएको साहसको चर्चा घर–घरमा रहेको भन्दै मोदीले सैनिकको हौसला बढाउने प्रयास गरे । मोदीले सम्बोधनको क्रममा चीनको नाम लिएनन्, तर उनले बिस्तारवादको […]

प्रमुख समाचार

असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने

काठमाडौं / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ ।यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको […]

समाचार

आगामी २४ घण्टा भारी वर्षासँगै बाढी पहिरोको जोखिम, सतर्क रहन आह्वान

काठमाडौं – मनसुनी वायुको प्रभावसँगै मुलुकका विभिन्न भू-भागमा अहिले वर्षा भइरहेको छ । महाशाखाकाअनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। महाशाखाकाअनुसार देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश […]

अन्तरास्ट्रिय

विश्वभर १ करोड १० लाखभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण

२० असार, काठमाडौं । विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा २७ लाख ९३ हजार बढीमा कोरोना पुष्टि भएको छ । अमेरिकामा […]

रोचक

भगवान शिवको पूजा गर्दा जप्नुस् यी मन्त्र (पूजा विधिसहित)

काठमाडौं- हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन। सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनाेकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो। त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु […]

समाचार

सनराइज बैंकद्वारा श्वेता श्री फाउण्डेशनलाई रु पाँच लाख सहयोग

काठमाडौं । सनराइज बैंकले सिन्धुपाल्चोकको भूकम्पपीडित माझी बस्तीमा निर्माण गर्दै आएको श्वेता श्री फाउण्डेशनलाई रु पाँच लाख सहयोग गरेको छ । बैंकले जारी गरेको विज्ञप्तिमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त परोपकारी संस्थालाई सहयोग गरेको हो । आज एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले श्वेता श्री फाउण्डेशनलाई चेक हस्तान्तरण गरे । प्रमुखकार्यकारी अधिकृतले बैंकले आफ्नो […]

अन्तरास्ट्रिय

गाडीमै यौ’नलिला गर्ने कर्मचारीलाई संयुक्त राष्ट्रसंघले गर्‍यो निलम्बन

इजरायलको तेल अभिभमा संयुक्त राष्ट्रसंघकै गाडीमा यौ’नलिला रचेको भिडियो भाइरल भएपछि यस घटना संलग्न भएको अभियोगमा राष्ट्रसंघले आफ्ना दुई कर्मचारीलाई बेतलबी विदामा राखेको छ । संयुक्त राष्ट्रसंघको नम्बर प्लेट अंकित आधिकारीक गाडीको ब्याकसिटमा रातो कपडा लगाएकी एक महिला पूरुषको काखमा बसेको भिडियो यसअघि सार्वजनिक भएको थियो । यस १८ सेकेन्ड लामो भिडियो सामाजिक सञ्जालमा अत्याधिक […]

राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, असार २० गते शनिबार, आज तपाइको भाग्य कस्तो छ हेर्नुहोस राशिफल !

आज श्री शाके १९४२ बि.स.२०७७ साल असार २० गते शनिबार इश्वी सन २०२० जुलाई ४ तारीख आषाढ शुक्लपक्ष चतुर्दशी तिथी मुल नक्षत्र ब्रह योग वणिज करण चन्द्रंमा धनु राशिमा आनन्दादि योगमा गद योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु पुर्णिमा व्रत विश्व सहकारी दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, […]

अन्तरास्ट्रिय

अमेरिका र बेलायत एकसाथ आइलागेपछि चीनले दियो यस्तो कडा चेतावनी, हल्लियो विश्व

। हङ्कङमा राष्ट्रिय सुरक्षा नीति लागू गर्ने चीनको कदमको बेलायत लगायतका मुलुकहरुले चर्को विरोध गरेका छन् । बेलायतले हङ्कङमा रहेका ३० लाख नागरिकलाई आफ्नो मुलुकमा बसोबासका लागि प्रस्ताव गरेको छ भने अमेरिकी प्रतिनिधिसभामा बैंकहरुमाथि प्रतिबन्धसहितको हङ्कङ स्वायत्तता ऐन ल्याइएको छ । प्रतिनिधिसभामा सर्वसम्मतिले पारित प्रस्तावमा भनिएको छ– ‘चिनियाँ अधिकारीसँग कारोबार गर्ने कुनै पनि बैंकलाई जरिवाना […]

समाचार

उपत्यकामा कस्ता व्यक्तिलाई देखिएकाे छ कोरोना? (भिडिओ)

बुधबारसम्मको तथ्याङ्क अनुसार उपत्यकामा १ सय १७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितमध्ये १२ जना भने ट्राभल हिस्ट्री नभएका छन्। अर्थात कसैको पनि सम्पर्कमा नपुगेका व्यक्तिमा पनि संक्रमण देखिएको छ। यीबाहेक अन्य संक्रमित भने विदेशबाट आएका हुन्। महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले अधिकांश संक्रमित दुबई, कतार र […]