अन्तरास्ट्रिय समाचार

अमेरिकी खोप लगाउनेलाई प्रतिव्यक्ति सय डलर दिन बाइडनको आह्वान

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन्। उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन्। अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो। सङ्घीय सरकारका निकायहरूमा करिब २० […]

अन्तरास्ट्रिय

अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

अमेरिकाको अलास्कामा आठ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण पूर्वको समुद्री क्षेत्रमा भूकम्प गएको सीएनएनले जनाएको छ । जमिनको सतहदेखि ४६ किलोमिटर गहिराइमा भूकम्प गएको खबरमा उल्लेख छ । भूकम्पपछि दुई वटा ठूला परकम्प पनि आएका छन् । भूकम्पपछि ठूलो सुनामी आउन सक्ने चेतावनी दिइएको छ । […]

अन्तरास्ट्रिय

भारतमा रेलले बसलाई ठो ‘क्दा १८ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यस्थित बाराबंकी जिल्लामा रेलले ब स लाई ठो ‘क्दा १८ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या सडकखण्डमा मंगलबार राति सो दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठ क्क र […]

अन्तरास्ट्रिय समाचार

राज कुन्द्रा प्रकरण : ह्वाट्स एपसँगै अन्य ४ ‘एडल्ट एप्स’ चलाउँथे राज, दैनिक कमाई १० लाख

अ श्लि ल फिल्म मामिलामा राज कुन्द्रा प क्राउ परेपछि उनको विषयमा विभिन्न शं कास्पद जानकारी बाहिरिएका छन् । मुम्बई प्रहरीको अप रा ध शाखाले राज पछिल्लो केही महिनायता पक्रा उ परेका ११ अभियुक्तहरूको मुख्य योजनाकार भएको दाबी गरेको छ । प्रहरीले गरेको पछिल्लो खुलासाका अनुसार राजले युवतीहरूलाई वेभ सिरिजमा खेलाउने प्रलोभन देखाएर पो नोग्रा […]

अन्तरास्ट्रिय

अमेरिकामा एकैसाथ दुर्घटनामा परे २२ सवारी साधन, आठ जनाको मृत्य

संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिमी राज्य युटामा आइतबार एउटा भयानक दुर्घटना भएको छ। द न्युयोर्क टाइम्सका अनुसार धुलो र बालुवा मिसिएर आएको आँधीका कारण गत आइतबार उक्त दुर्घटना भएको हो। आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि कानोस सहर नजिकैको इन्टरसेक्सन १५ मा ती सवारी साधनहरू दुर्घटनामा परेका हुन्। सुरूमा एक जना चालकले गाडी रोकेपछि तीव्र […]

अन्तरास्ट्रिय

फेरी एक पटक चीनवाट संसारलाई दुखी बनाउने खबर बाहिरियो !

एजेन्सी । फेरी एक पटक चीनवाट संसारलाई दुखी बनाउन समाचार बाहिरिएको छ । कोरोना भाइरसको उद्गम स्थल चीनमा फेरी संक्रमितको संख्या थपिन थालेको छ । चीनवाट सुरु भएको महामारीले विश्वलाई आक्रान्त पारेको छ । अझै महामारीको समस्यामा जुधिरहेका विश्वले मुक्ति पाउने दिन कुरेर बसेका छन् । तर उद्गम स्थलमै फेरी संक्रमितको संख्या बढ्न थालेको घटनाले […]

अन्तरास्ट्रिय

के दुबईमा सलमान खानको १७ वर्षीको छोरी छ ? दुबईमा सलमान खानकी श्रीमती र एक छोरी रहेको दाबी! सलमान खान लाई आयो यस्तो आरोप

एजेन्सी । सेलिब्रेटी ट्यागको साथ स्टारडम पनि आउँछ। तर कहिलेकाँही स्टारहरुले पनि ठूलो नामको बोझ सहनु पर्छ। कहिले काँही अनावश्यक ट्रोल बन्नु पर्छ । धेरै चोटि बनावटी कथाहरू प्रस्तुत गरेर कलाकारका विरुद्ध वातावरण सिर्जना हुन्छ। बलिउड अभिनेता सलमान खान भाई अरबाज खानको कार्यक्रममा आउँदै गर्दा आफ्ने बारेमा खुलासा गरे । एक जना महिलाले दुबईमा सलमान […]

अन्तरास्ट्रिय समाचार

अढाई अर्बको कम्पनीमा ९,५०० कर्मचारी छन् तर मालिक भने साइकल चढेरै दैनिकी चलाउँछन्

“म कार्यालयबाट टाढा बसेर काम गर्ने प्रमुख कार्यकारी अधिकृत जस्तै हुँ,” टाढासम्म देखिएको हरियो धानखेत हेर्दै श्रीधर भेम्बुले भने। श्रीधर र उनका दुई भाइ मिलेर सन् १९९६ मा अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकन भ्यालीमा जोहो स्थापना गरे। अहिले सो क्लाउड-आधारित सफ्टवेयर कम्पनीमा ९,५०० कर्मचारी छन् र फोर्ब्स पत्रिकाले उनीहरूको सम्पत्ति अढाई अर्ब रहेको अनुमान गरेको छ। तर […]

अन्तरास्ट्रिय

महामारीको तेस्रो वेभको खतरा, आगामी १०० दिनमा बढी जोखिम रहेको भनाई

भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको सरकारले जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो । भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि के पाउलले सो चेतावानी […]

अन्तरास्ट्रिय

महामारीको झन खतरनाक भेरियन्ट आउने डब्लुएचओको चेतावनी, कसरी बच्ने ?

काठमाडौँ । महामारीले विश्वलाई नै दुख दिइरहेको छ । दोस्रो चरणको नयाँ भेरियन्टले नेपालका धेरै अर्थतन्त्र ठप्प भएका छन् । काठमाडौ लगायत मुलुकका धेरै शहर निषेधाज्ञामा छन् । यस्तो अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने चेतावनी दिएको छ। कोरोनाको खतरनाक भेरियन्ट विश्वभर फैलिने र त्यसले महामारी नियन्त्रणमा निकै सकस […]