आर्थिक

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार १ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ४ सय निर्धारण गरिएको छ […]

आर्थिक

लगातार घटबढ हुँदै गरेको सुनको मूल्य आज पनि सोच्नै नसक्ने गरि एक्कासी ह्वात्तै घट्यो ! कति ? हेर्नुहोस्

काठमाडौँ – बुधबार सुनको मूल्य घटेको छ। सोमबारको तुलनामा केहि घटेको सुनको मूल्य बुधबार घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा ८ सयले घटेको छ। नेपाली बजारमा आज छापवाला सुन मूल्य ९४ हजार १ सयमा कारोबार भइरहेको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ८ सयले बढेको छ। आज तेजाबी […]

आर्थिक

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं- नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ६ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९७ […]

आर्थिक

प्रतितोलामा तीन सय रुपैयाँ घट्यो सुन, यस्तो छ आजको बजार मूल्य

काठमाडौं – साताको अन्तिम दिन आज नेपालमा सुनचाँदीको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुन तोलामा तीन सय रुपैयाँ घटेर प्रतितोला ९६ हजार ५ सय कायम भएकाे हाे । बिहीवार सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियाे । यस्तै तेजावी सुनकाे मूल्य ९६ हजारमा […]

आर्थिक

तोलामा २ सय रुपैयाँ घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं – नेपाली बजारमा आज (सोमवार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९७ हजार ७ सय कायम गरिएको छ । आज चाँदीको मूल्यमा […]

आर्थिक

आज सुनको मूल्य तोलामा २४०० बढ्यो

काठमाडौं- नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । बुधबारसम्म घटिरहेको सुनको मूल्य आज फेरि तोलामा २ हजार ४ सय रुपैयाले बढेको हो । बुधबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार ४ सय रुपैयाले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]

आर्थिक

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं- लगातार बढीरहेको सुनको मूल्य आज पनि बढेर नयाँ रेकर्ड बनेको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण […]

आर्थिक

सुनको भाउमा अर्को रेकर्ड, तोलाको एक लाख २५ सय निर्धारण

काठमाण्डौ – सुनको भाउ उकालो लाग्ने क्रम कायमै छ ।आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँ महँगो भएको हो । सुन हिजो तोलाको १ लाख […]

आर्थिक

सुनको भाउ तोलाकाे एक लाख रुपैयाँ नाघ्यो

काठमाडौं– सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय […]

आर्थिक

सुनको मूल्यमा दैनिक रेकर्ड ब्रेक ! बजार सुनसान

काठमाडौँ । चार महिनाअघि, गत चैत १० गते, नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ थियो । कोभिड–१९ का कारण चैत ११ गते देश लकडाउन भएसँगै सबै क्षेत्रहरूमा असर पर्‍यो । जेठ २५ गते बजार त खुल्यो तर खुलेकै दिन १० हजार ४ सय रुपैयाँ मूल्य बढेर सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँ […]