प्रमुख समाचार

काेराेना महामारी यता विदेशबाट फर्किए १६ हजारभन्दा बढी नेपाली

काठमाडौं, २० असार । कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम […]

प्रमुख समाचार

असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने

काठमाडौं / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ ।यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको […]

प्रमुख समाचार

शान्ति मिसनमा अफ्रिका जाँदै नेपाली सेना, नेपाल एयरलाइन्सले चार्टर्ड गर्ने

काठमाडौं– राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ । नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (यूएन) को शान्ति मिसनमा लैजान नेपाल एयरलाइन्सको चार्टर्ड उडान सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा गर्ने भएको निगमको अपरेशन विभाग प्रमुख दीपु ज्जहार्चनलले जानकारी दिए । निगमको बजार […]

प्रमुख समाचार

मुगुमा पिसिआर मेसिन खरिद गर्ने निर्णय

मुगु। चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको खर्च हुन नसकेको रकमबाट जिल्लामा पिसिआर मेसिन खरिद गरिने भएको छ। संघीय सांसद स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका चार वटै स्थानीय निकायहरुमा यो आवमा विनियोजित बजेटको खर्च हुन नसकेको रकमबाट मुगु जिल्ला मै कोरोना परिक्षण गर्न पिसिआर मेसिन खरिद गर्ने निर्णय भएको हो। चालु आर्थिक वर्षमा खर्च […]

प्रमुख समाचार

कांग्रेस पदाधिकारी बैठकमा भनाभन : नागरिकतामा देउवाको लाइन खारेज !

काठमाडौं : नागरिकता संशोधन विधेयकलाई लिएर बहस भइरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले अघिल्लो साता नागरिकतामा ‘महिला पुरुषबीच विभेदको रेखा नकोरौं’ भन्दै लगातार तीन वटा ट्वीट गरे । नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक संसदको राज्य व्यवस्था समितिले बहुमतले पास गरेपछि सभापति देउवाले नेपाली महिलासँग […]

प्रमुख समाचार

के काठमाण्डू उपत्यकामा समुदाय स्तरमा सङ्क्रमण फैलिसकेको हो

पछिल्लो समय देशभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहँदा काठमाण्डू उपत्यका पनि त्यसबाट अछुतो देखिएको छैन।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विगत आठ दिनमा काठमाण्डू उपत्यकामा ४२ जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। मङ्गलवार मात्रै १४ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म काठमाण्डू जिल्लामा सबैभन्दा बढी ३० जनामा, भक्तपुरमा आठ र ललितपुरमा […]

प्रमुख समाचार

कोभिड १९ को स्रोत पत्ता लगाउन डब्ल्यूएचओको टोली चीन जादैं

काठमाडाैं, १६ असार । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस कोभिड १९ को स्रोत पत्ता लगाउन एक टोली चीन पठाउन लागेको छ । डब्ल्यूएचओले आगामी साता यो टोली अध्ययनका लागि चीन जाने बताएको छ । टोलीले कोरोना भाइरस कहाँबाट आएको थियो भन्ने कुरा पत्ता लगाउनेछ । डब्लुयूएचओले अहिले कोरोना भाइरसको राजनीतिकरण र समग्र विश्व विभाजित […]

प्रमुख समाचार

विदेशमा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा ल्याउने तयारी

काठमाडौं, असार १५ / कोरोना महामारीपछि महङ्गो हवाई भाडा तिर्न नसकेर विदेशमै अलपत्र परेका नेपाली श्रमिकलाई सरकारी खर्चमा स्वदेश ल्याउन बल्ल कार्यविधि तयार भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको कार्यविधि मन्त्रिपरिषद्बाट निर्णय भएपछि लागू हुने छ । कार्यविधि लागू भए पनि सबै श्रमिकले निशुल्क स्वदेश फर्कन भने पाउने छैनन् । […]

प्रमुख समाचार

काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरियो, प्रबेश गर्न यस्ता नियम पुरा गर्नुपर्ने

काठमाडौँ – सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सिसिएमसी) को आजको बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्डअनुसार (सिसिएमसी) ले स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर […]

प्रमुख समाचार

चिनियाँ सैनिकद्वारा भारतलाई लिपुलेक छोड्न दबाब, लिपु पास नजिकैको सैनिक क्याम्प हटाउन चे’तावनी

एजेन्सी । नेपाली अ’तिक्रमित भूमि लिपुलेक क्षेत्रमा रहेका भारतीय क्याम्पहरू हटाउन चिनियाँ सैनिकहरुले चे’तावनी दिइरहेको दाबी भारतीय सञ्चार माध्यमहरुले गरेका छन्। नेपालको भूमि अति’क्रमण गरेर कालापानी र लिपुलेकमा बस्दै आएका भारतीय सैनिकहरुले लिपु पास नजिक बनाएका सैनिक क्याम्प हटाउन चेता’वनी दिइएको समाचार भारतीय पत्रिका अमर उजालाले लेखेको छ। चिनियाँ सैनिकहरु केही दिनयता भारतले अ’तिक्रमण गरेको […]