राजनिति

मेयर बनेको २ वर्षमै अमेरिका, अष्ट्रेलिया जापानसहित ७ देशको भ्रमण

विराटनगर, २२ भदौ । जनताको सेवाका लागि जनप्रतिनिधि बनेका राजनीतिक दलका केही नेता आफ्नो ब्यक्तिगत स्वार्थमा लिप्त भएका कारण आलोचित भइरहेका छन् । विराटनगरको मुख्य बजारका सडक लथालिंग छन् । तर मेयर भने विदेश सयर गर्दै फुर्सद छैन । सडक तथा नाला निर्माणका लागि खनेर छाडिएका कारण सर्बसाधरणलाई अस्पताल पुग्न पनि समस्या छ । विराटनगर […]

राजनिति

शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने कारखाना हैन : प्रधानमन्त्री ओली

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न जीवन उपयोगी शिक्षाको आवश्यकता रहेको बताएका छन्।चालिसौं राष्ट्रिय शिक्षा दिवस तथा त्रिपन्नौं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्ती ओलीले नेपालीका पूर्खाहरुले वैदिक काल देखि नै मान्यजन तथा विद्वत व्यक्तित्वहरुको सानिध्यमा कचहरी,धामिर्क सभा,गुरुकुल शिक्षा जस्ता संस्थाबाट शिक्षाको प्रचार गर्ने […]

राजनिति

भुसालले प्रचण्डलाई सोधे- ‘नेकपाको बाटो समाजवाद कि पुँजीवाद’

काठमाडौं  नेकपाको अबको राजनीतिक बाटो समाजवाद कि पुँजीवाद ? नेताहरूबीच यसबारे सार्वजनिक मञ्चमै तर्कवितर्क चलेको छ। नेताहरूले शीर्ष नेतृत्वलाई प्रश्न गर्न थालेका छन् ‘नेपाल समाजवादमा जान्छ कि जाँदैन? ’ संविधानमै समाजवाद उन्मुख देश लेखिएको छ। पार्टीको चुनावी घोषणापत्रदेखि कार्यक्रम समाजवाद भएको बताइएको छ। मुलुकको वस्तुगत धरातल र उपरी संरचना भने ‘दलाल पुँजीवादी’ देखिएको नेताहरूको भनाइ […]

राजनिति

‘नेपाल र नेपालीले विकासका निम्ति चिनियाँ सहयोगको अपेक्षा गरेका छौं’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लगानीको उपयुक्त वातावरण बनाउन पूर्ण प्रतिबद्धताका साथ वर्तमान सरकार लागेको जानकारी दिँदै सातवटै प्रदेशमा औद्योगिक विकासको प्रक्रिया बढाउन क्रियाशील रहेको बताएका छन् । बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानीमा आज आयोजना गरेको नेपालचीन आर्थिक तथा व्यापार सहयोग मञ्चको उद्घाटन समारोहमा दाहालले एक चीन नीतिप्रतिको […]

राजनिति

ओलीले पार्टी अध्यक्षकाे पूरै जिम्मेवारी प्रचण्डलाई सुम्पिने चर्चा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेवित्तिकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनलाई भेट्न बालुवाटार पुगे। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको पार्टी कामको औपचारिक जानकारी पनि अर्का अध्यक्ष ओलीलाई दिए। विदेश जानुअघि ओलीले पार्टी अध्यक्षका हैसियतले संयुक्त रुपमा गर्दै आएको पार्टी काममको […]

राजनिति

विदेशमा रहेका नेपालीलाई नेकपाले गोप्य रूपमा सदस्यता दिने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रवासमा रहेका नेपालीलाई गोप्य रूपमा पार्टी सदस्यता वितरण गर्ने गरी संगठन विस्तारको तयारी गरेको छ।पार्टी विधानको धारा ५० अनुसार निमार्ण हुन लागेको प्रवास कमिटीका सदस्यको परिचय गोप्य राख्नेगरी प्रवास विशेष कमिटी गठन गर्न लागिएको नेकपाका केन्द्रीय सदस्य युवराज कार्कीले जानकारी दिए।प्रवास कमिटीबारे निर्देशिका बनाउन सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको चार […]

राजनिति

खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर जान्छ: मन्त्री पण्डित

१९ भदौ, सप्तरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने बताएका छन् । ‘हिजो मात्रै मन्त्रालयमा यो निर्णय गरेको छु’ मन्त्री पण्डितले सप्तरीको कंचनरुप नगरपालिकालाई प्रदेश २ को पहिलो र मुलुककै तेस्रो बालमैत्री स्थानीय तह घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भने, “जुन कर्मचारीलाई जहाँ खटाइएको छ, […]