शिक्षा समाचार

विश्वकै उत्कृष्ट ह्याण्डराइटिङ लेखेर नेपालको नाम विश्वसामु चिनाउन सफल प्रकृति मल्ल (हेर्नुहोस भिडियो)

सानै उमेरमा विश्वकै उत्कृष्ट ह्याण्डराइटिङबाट विश्व रेकर्ड राखेकी प्रकृति मल्लको बारेमा थाहा नपाउने कमै छन् । नेपालमा मात्र हैन विश्वभरी नै उनको चर्चा र उनको ह्याण्डराइटिङ भाईरल भएको छ ।पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा त झनै उनी उदाएकी छिन् । उनको सफलताको राज भने यसरी खुल्छ ।नौ वर्षमै प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही […]

शिक्षा

स्कुल गएको पहिलो दिनमै यसरी फरर पढ्न सक्ने भइन प्यारि छोरी बिनिता (हेर्नुस् भिडियो )

गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जीवन बेथित गरिरहेका छन् ।काम गर्ने क्रममा मेसिनमा दुबै खुट्टा परेपछि उहाले दुबै खुट्टाहरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै निष्क्रिय अवस्थामा छ । आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् ।घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास […]

शिक्षा

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको सीसीएमसीको बैठक सम्पन्न भएको छ । आज (आइतबार) सिंहदरबारमा बसेको बैठकले भोलिदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहर ह्वात्तै बढेको छ । यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो […]

शिक्षा

यी नेपाली चेली जसले कम्प्युटरले जस्तै गरी यती राम्रो अक्षर लेखेरै संसार भर चर्चा कमाईन (भिडियोसहित)

काठमाडौं: नौ वर्षमै प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही कक्षामा छँदा मल्लको हातमा एउटा कापी पर्यो ! आफू पढ्ने विद्यालयकै माथिल्लो कक्षामा पढ्ने दाजु, अभिषेक लोप्चनको । कक्षाका अरु विद्यार्थीको तुलनामा छोरीको पनि हस्तलेखन अब्बल भएकोले बुवा प्रल्हादकुमारले लोप्चनको कापी प्रकृतिलाई देखाउनकै लागि घरमा ल्याएका थिए ।‘कापी हातमा पर्ने बित्तिक्कै म त एकछिन केही […]

शिक्षा

सबै विद्यालयमा पठनपाठन शुरु

डोटी । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका विद्यालयमा निर्मलीकरण गरिएसँगै […]

शिक्षा

आफ्नै गाउँमा स्कुल भएको भए हामी नेपालमै पढ्न सक्थ्यौं

काठमाडौं : हौसलपुरकी विमला चौधरी कक्षा १० मा पढ्छिन्। उनी पढ्न भारतको सरस्वती शिशु विद्या मन्दिरमा जान्छिन्। ‘हाम्रो गाउँका सबै केटाकेटी भारतमै पढ्छन्,’ उनले भनिन्। उनीहरू कोही पैदल, कोही साइकल लिएर भारतको स्कुलमा १० मिनेटमै पुग्न सक्छन्। ‘हामी भारतमा पढ्ने भएकाले स्कुलमा हिन्दी, अंग्रेजी र संस्कृत पढ्छौं । नेपालमा नपढेकाले हामी नेपाली भाषा जान्दैनौं र […]

शिक्षा

८ महिनापछी अष्ट्रेलियाले भित्र्याउन थाल्यो विदेशी विद्यार्थी

डार्बिन।कोरोना लक डाउनकै बिच अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीलाई आउने अनुमति दिएको छ । अन्तराष्ट्रिय सिमाना बन्द भएको ८ महिनामा पहिलो पटक अष्ट्रेलियाले पाइलट योजनाका रुपमा ६३ जना अन्तराष्ट्रिय विद्यार्थीलाई आउन दिएको हो ।चार्टर विमानमार्फत आज बिहान सिंगापुरबाट नर्दन टेरिटोरीको डार्बिनमा विद्यार्थीहरु ओर्लिएका हुन् । ६३ जनामध्ये चीन, हङकङ, भियतनाम, इन्डोनेसिया र जापानका विद्यार्थी छन् । अष्ट्रेलियामा […]

शिक्षा

एकाबिहान कक्षा १२ का बिद्यार्थीहरुलाइ आयो अत्यन्तै खुसिको खबर

चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ ।सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो । कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुने गरी तय भएको परीक्षा कार्यतालिका सरकारले स्थगन गरेको थियो […]

शिक्षा

नबिल बैंकले ल्यायो तिहारमा पनि सामाजिक सन्देशमुलक भिडियो

नबिल बैंकले तिहारमा पनि सामाजिक सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । बैंकले सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागि तिहार भिडियो सार्वजनिक गरेको हो । नबिल बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो । जसलाई सबैले धेरै मनपराएको थियो । उक्त भिडियोमा देखाइएको कथा अहिले […]

शिक्षा

यो वर्ष परीक्षा नभई मूल्याङ्कनबाट मात्र विद्यार्थीलाई कक्षा चढाइने

काठमाडौं । कोभिड–१९ का कारण घरमै रहेर वैकल्पिक माध्यमबाट सिकिरहेका विद्यालय तहका विद्यार्थीलाई यो शैक्षिक शत्रमा परीक्षाभन्दा मूल्याङ्कन गरेर कक्षोन्नति गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका र पाठ्यवस्तु समायोजन ढाँचाले मूल्याङ्कनलाई नै जोड दिएको स्पष्ट पारेका हुन् । शिक्षा पत्रकार समूहको नियमित छलफल कार्यक्रम शिक्षाबारका लागि सोमबार […]