समाचार

नवलपरासीका १०८ वर्षका भाग्यमानी बुवा, जस्ले आफ्नै छोराको चौरासी गरिदिन पाए

परासी, १४ कात्तिक । एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन्। नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०मा एक बुवाले छोराको चौरासी पूजा गरेका हुन्। बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ। सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए। बाबुले छोराको […]

समाचार

यी ३ राशिका युवती विवाहका लागि सबैभन्दा उत्तम, जसले चम्काउछन् पुरुषको भाग्य

शास्त्रमा विवाहका लागि राशिको निकै महत्व हुने गर्दछ। विवाह कुरा हुँदा राशि र कुण्डलीको कुरा पनि आउने गर्दछ। शास्त्रमा विश्वास गर्नेहरुले यसलाई निकै महत्व मान्ने गर्दछन्। आज हामी तपाईलाई विवाहका लागि यस्ता ३ राशिका युवतीका बारेमा जानकारीस दिदैछौँ, जो सबैभन्दा उत्तम मानिने गर्दछन्। मेष राशि:मेष राशिका युवतीहरु आफ्नो पतिलाई मजबूत, जिम्मेवार र योग्य बनाउनमा सहयोग […]

समाचार

मम्मीको पेटमा बच्चा थियो तर अर्कैसंग भाग्नु भो : छोराछोरीले खोले वास्तविकता (भिडियो)

काठमाडौ । धरानमा एउटा अनौठो घटना भएको छ । एक जना ३४ वर्षीया महिला दिलमाया श्रेष्ठले श्रीमान विदेशमा रहेको बेलामा अन्य पुरुषसंग सम्बन्ध बढाएको आरोप लागेको छ । उनले आफ्नै छोराहरुलाई पनि मलाई आमा होइन आन्टि भन्नु भनेर समेत सिकाएको खुलेको छ । महिलाका साना छोरा भन्छन्, ममीले मलाई आन्टी भन भन्नुहुन्थ्यो । श्रीमानले विदेशमा […]

समाचार

छोरी जन्माएको १ घण्टामै आमाको मृत्यु, परिवारसँग शिशुका लागि दूध किन्ने पैसा समेत छैन

मार्तडी । बाजुराको बुढीनन्दा नगरपालिका–४ की २३ वर्षीय अम्बकला रोकायाले पहिलो सन्तानका रुपमा छोरी पाइन् । तर, प्रसुती हुँदा भएको अत्यधिक रक्तश्रावका कारण छोरी जन्माएको १ घण्टामै अम्बकलाको मृत्यु भयो । असोज २२ गतेको राति जन्मिएकी अबोध शिशु जीवित त छिन्, तर कमजोर आर्थिक अवस्थाका कारण परिवारका सदस्यले उनका लागि दूधको जोहो समेत गर्न सकेका […]

समाचार

उपत्यकामा एकैदिन १८८८ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन १८ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३५ सय १७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १८ सय ८ड जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमार्फत १४ हजार ९ सय ८९ जनाको पिसीआर परिक्षणमा ३५ सय १७ जनाको […]

समाचार

दँशैमा दाइको ससुरालीमा टिका लगाउन गएका राम मृ’त अबस्थामा फेला

मकवानपुर, १४ कात्तिक-बागमती गाउँपालिका-९ बेतिनीस्थित सामुदायिक भवनको छेउमा हेटौंडा उपमहानगरपालिका(४ बस्ने १९ वर्षीय राम गुरुङ शुक्रबार मृ’त अवस्थामा फेला परेका छन् । सोही गाउँपालिका बेतिनीस्थित दाजुको ससुरालीमा बिहीबार बेलुका टिका लगाउन गई घर फर्केका गुरुङ उक्त स्थानमा बेहोस अवस्थामा छन् भन्ने खबर प्राप्त हुनासाथ खोजी गर्ने क्रममा श’व फेला परेको हो । यस सम्बन्धमा प्रहरीले […]

समाचार

बुटवलमा कोरोना संक्रमित एकको मृत्यु

बुटवल– रुपन्देहीमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार गत कात्तिक १ गते संक्रमण पुष्टि भएर कोरोना विशेष अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय एक पुरुषको मृत्यु भएको हो । ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए । पिसिआर परीक्षणमा कोरोना भाइरस पुष्टि […]

समाचार

‘अब फुटपाथ व्यापारीका सामान खोसिँदैन, नमस्कार गरेर सम्झाइन्छ’ : सीताराम हाछेथु

ललितपुर – ललितपुर महानगर पालिकालाई सुन्दर र सफा बनाउने अभियानमा अहिले सम्म १६ ट्रक होर्डिङ बोर्ड हटाइएको छ । नगर प्रहरीले भोलि (बिहीबार) देखि फुटपाथ अ’तिक्रमण गरी राखिएका तरकारी पसल हटाउने भएको छ । ललितपुरको मङ्गलबजारदेखि लगनखेलसम्मको फुटपाथमा राखिएका तरकारी पसल हट्ने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनुभयो । बुधबार बिहान दुई घण्टासम्म भोलिदेखि पसल […]

समाचार

एकै परिवारका चारदेखि ८० वर्षसम्मका १३ जनाले घरमै बसेर यसरी जिते को’रोना

काठमाडौं : मोरङको लेटाङ नगरपालिकामा चारदेखि ८० वर्ष उमेर समूहका एकै परिवारका १३ जना कोभिड–१९ संक्रमणबाट निको भएका छन्। उनीहरुले होम आइसोलेसनमै बसेर कोरोनालाई परास्त गरेका हुन्। पूर्व शिक्षक समेत रहेका हेरम्ब भट्टराईकी ८० वर्षीय आमा, बुबा तथा दुईजना चारवर्षका बालबालिका सहित १३ जना होम आइसोलेसन बसेरै सो रोगलाई पार लगाएका हुन्। उनीहरु २९ दिनसम्म […]

समाचार

१० लाखमा घडेरी काठमाडौं शहरमा नसोच्ने गरी घटयो घडेरीको मूल्य

काठमाडौं । काठमाडौं उपत्यकामा घडेरीको मूल्य आकाशिएका कारण यहाँ घर जग्गा जोड्ने सबैको सपना पुरा हुन नसकेको देखिन्छ यद्धपि भित्री शहर छाडेर काठमाडौं उपत्यकाका कुनाकाप्चातिर भने अझै पनि मध्यम मूल्यमै जग्गा पाउन सकिन्छ पुग्नु पर्ने हुन्छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका यी स्थानमा अझै पनि आनाको १० लाख रुपैयाँभन्दा कम मूल्यमा टुक्रा घडेरी पाइन्छ:**भिडियो हेर्न […]