सूचना प्रविधि

अर्वपती एलन मस्ककी गर्लफ्रेन्ड ग्रिम्स्को मंगलग्रहमा मर्न चाहेको आश्चर्यलाग्दो इच्छा !!!

दुनियाँको केही अर्वपतिहरुमा एक शुमार स्पेस एक्स कम्पनीको मालिक एलन मस्ककी गर्लफ्रेन्ड ग्रिम्सले आफ्नो अजिव ईच्छा व्यक्त गरेकी छिन् । ग्रिम्स आफ्नो प्रेमी जस्तै मंगल ग्रहमा वस्ने सपना देखिरहन्छिन् । ग्रिम्सले सोशल मिडियामा मंगल ग्रहमा देह त्यागको लागि तैयार छु भनेकि छिन् । ग्रिम्सको उक्त भनाई यस्तो समयमा आएको छ कि अर्वपति एलन मस्क मंगल […]

सूचना प्रविधि

जेठदेखि सवारी अनुमतिपत्रको परीक्षा खुकुलो, ७० अंक ल्याए पास हुने

काठमाडौं । यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब परीक्षार्थीले ७० अंकसम्म मात्र ल्याए पनि लाइसेन्स दिने गरी मूल्यांकनको आधार बनाइएको छ । विभागले गत पुस अन्तिम साता सवारी चालक अनुमतिपत्र परीक्षा […]

सूचना प्रविधि

स्कुलमा उल्कापिण्ड खसेपछि नासाका वैज्ञानिक उत्साहित हुँदै दौडेर पुगे, जिल्ल परेर फर्किए

काठमाडौं। अस्ट्रेलियाको उत्तरी क्वीन्सल्याण्डको एक प्राथमिक स्कुलको खेलमैदानमा आकाशबाट उल्कापिण्ड खस्यो । आसपासको क्षेत्रमा यो खबर डढेलोझैं फैलियो । मैदानमा उल्कापिण्डका कारण धाँस उखेलिएको थियो । यो खस्दा खाल्डो परेको थियो र पिण्डबाट धुवाँ निस्किरहेको थियो । खबर थाहा पाउनासाथ नासाका वैज्ञानिक उत्साहित हुँदै जाँचका लागि पुगे तर उनीहरु जिल्ल परेर फर्किनुपर्यो । उत्तरी क्वीन्सल्याण्डको […]

सूचना प्रविधि

कतै बाहिर निस्कने तरखरमा हुनुन्छ ? हेर्नुहोस् यस्तो छ आमागी तीन दिनको मौसम

अहिले (आइतबार बिहान) प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा माैसम आंशिकदेखि सामान्यसम्म बदली छ भने तराईमा बाक्लो हुस्सु/कुहिरो लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। माैसमविद्का अनुसार हाल देशको पूर्वी क्षेत्रमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। महाशाखाले आइतबार बिहान ६ बजे प्रकाशन गरेकाे आगामी ३ दिनको मौसम पूर्वानुमान […]

सूचना प्रविधि

विवाहमा ५ जना मात्र सहभागी हुन पाउने, सवारी पास आवश्यक नपर्ने

काठमाडौं । कञ्चनपुरमा विवाह गर्दा ५ जना मात्र सहभागी हुन पाइने भएको छ। शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सूचनामा बिहेमा समाजिक दुरी कायम गर्नेगरी अधिकतम् पाँचजना मात्र सहभागी हुन पाउने उल्लेख गरिएको छ। त्यस्तै जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास आवश्यक नपर्ने कञ्चनपुर प्रशासनले जनाएको छ। तर प्रशासनले बिहेमा कोरोनाको जोखिम न्यूनिकरणका […]

सूचना प्रविधि

आज देशका धेरैजसो ठाउँमा मेघगर्जनसहित वर्षा हुने

काठमाण्डाै – आज देशका धेरैजसो ठाउँमा मेघगर्जन सहित वर्षा हुने मौसमविद्ले बताएका छन् । अंपुन चक्रवातको प्रभावका कारण पूर्वी र मध्य क्षेत्रका सबैजसो ठाउँ र पश्चिमका केही ठाउँमा मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । आज दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने उहाँले […]

सूचना प्रविधि

बसिबियालो : पाहुना ? निसंकोच ‘हुन्न’ भनौं

आफ्नो पेशा, व्यवसाय, उद्यम, कामधन्दाबाट सबैले विश्रम पाएका छन्, कम्तीमा एक साताका लागि । हिँडडुल गर्न, घुमफिर गर्न, आउजाउ गर्न, जमघट गर्न अनुपयुक्त समय हो यो । त्यसैले साताभर घरमित्रै बस्नुपर्नेछ । मान्नुहोस्, यो एक व्यवसायिक विश्राम हो । तर, यसलाई हाँइसञ्चो नठानौं । दशैं–तिहार जस्ता उत्सव पनि नसोचौं । ‘अब फुर्सद भयो रमाइलो गर्नुप¥यो’ […]

सूचना प्रविधि

भोलि सार्वजनिक बिदा

कालिकोट। जनयुद्ध दिवसको अवसर पारेर कालीकोटको पलाता गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गाउँसभाले गरेको पुष्टि गाउँपालिकाका सूचना प्रविधि विज्ञ नवीन चौहानले गरे ।तत्कालीन (नेकपा माओवादी)ले २०५२ साल फागुन १ गतेबाट जनयुद्ध थालेको थियो । त्यतिबेलाको माओवादी टुटफूटको अनेकन श्रृंखला बेहोर्दै अहिले नेकपा (माओवादी)को नाममा अस्तित्वमा समेत छैन् […]

सूचना प्रविधि

क्यामेरा छनोट गर्दा यी कुरामा ध्यान दिऔं

क्यामेराले हरेक क्षणलाई स्मरणीय बनाइदिन्छ । आजभोलि बजारमा विभिन्न ब्रान्डका क्यामेरा उपलब्ध हुन्छन्, आफ्नो आवश्यकता र प्रयोगलाई ध्यान गरेर मात्र क्यामेरा किन्न उपयुक्त हुन्छ । प्रयोगका आधारमा कुन प्रयोजनका लागि क्यामेरा चाहिएको हो, त्यसको आधारमा ठूलो–सानो क्यामेरा किन्नुपर्छ । जस्तै, भिडियो खिच्न, विवाहको फोटो वा भिडियो खिच्न, वाइल्डलाइफ, घुमफिर, वा सामान्य कहिलेकाहीँ फोटो खिच्न आदिका लागि […]

सूचना प्रविधि

विण्डोज १० अपरेटिंग सिस्टम प्रयोगकर्ताहरुको संख्या १ अर्ब नाघ्यो

काठमाडौं- माइक्रोसफ्टले आफ्नो अपरेटिंग सिस्टम विण्डोज १० लन्च गरेको करिब ५ वर्षमा १ अर्ब मेसिनहरुमा सो सिस्टम प्रयोग भइरहेको जनाएको छ । गएको सेप्टेम्बर मात्र माइक्रोसफ्टले ९० करोड भन्दा बढि यूजर्स विश्वभर रहेको जानकारी दिएको थियो । भने केबल ५ महिनाभित्र कम्पनीले १ अर्ब यूजर्स पुगेको घोषणा गरेको हो । सन् २०१५ मा माइक्रोसफ्टले आफ्नो […]