मनोरंजन

११ बर्षीय भाइरल कमला ब्युटीपार्लर पुग्दा घेरे उनको फ्यानहरुले!कहाबाट आयो यति धेरै पैसा कमललाई!

कमला घिमिरे फेरी काठमान्डौ आएकी छिन्।फेसियल हाउसमा सुन्दरी बन्न पुगेकी कमललाई उनको फ्यानहरुले घेरेको छ।कमला घिमिरेले गाएको दोहोरीले चेर्चा पाएको केहि समय बित्न नपाउदै उनका लाखौ फ्यानहरुले कमलाको खोजि गरिरहेका छन।सोहि घेरामा कमला परेकी छिन। कमला घिमिरेको ११ बर्षीय उमेरको कलाको प्रशंसा गर्नेहरु चर्चित कलाकारहरु पनि पर्छन।उनि राम्रो गाउन सक्ने र एउटा अदभुत क्षेमता प्रस्तुत […]

अन्तरास्ट्रिय

दशैं बिदामा घुम्ने योजना बनाउनुभएको छ? घुमघामको चुस्त आर्थिक ब्यवस्थापन यसरी गर्नुस्

दशैंतिहारजस्ता चाडबाडका बेला आन्तरिक पर्यटन मात्र होइन बिदेश घुमघाममा जाने चलन बढ्दै गएको छ। घुमघामका लागि पैसाको मात्र नभई बुद्धिमत्ता पूर्ण आर्थिक योजना पनि चाहिन्छ। यदि तपाई विदेश जान चाहनुहुन्छ भने पहिले नै आफूलाई आर्थिक र मानसिक रुपले तयार पार्नुहोस्। हालै एक सर्वेक्षणले पनि के देखाएको छ भने मानिसको घर किन्ने इच्छापछि दोस्रो इच्छा घुम्ने […]

प्रमुख समाचार

बैंकमा बचत गरेको पैसा खिइन थाल्यो, मूल्य बृद्धि दरभन्दा बैंकको ब्याज कम

काठमाडौं। सरकारले मूल्य बृद्धि नियन्त्रण गर्न नसकेपछि बैंकमा पैसा बचत गर्नेहरुको पैसा खिइने अवस्था सृजना भएको छ। साउनबाट ४ प्रतिशतको मूल्य बृद्धि दर ६.९५ प्रतिशत पुगेको छ।बजार मूल्यभन्दा बैंक ब्याजदर कम हुनु भनेको वास्तविक ब्याज ऋणात्मक हुनु हो। अहिलेको अवस्थामा वास्तविक ब्याजदर ऋणात्मक हुन गएको छ। यसको मतलब, आज तपाईंले बैंकमा सय रुपैयाँ जम्मा गर्नुभयो […]

प्रमुख समाचार

सफलताको सूत्रः स्टिभ जब्सबाट सिकौँ, कामप्रतिको चाहनाले पुर्याउँछ शिखरमा

स्टिभ जब्सबारे नसुन्ने अब त अत्यन्त कम होलान् । एप्पल कम्पनीका संस्थापक स्टिभ अहिले यो दुनियाँमा छैनन् तर उनको सोच र विश्वासले अहिले पनि विश्वमा तरङ्ग उत्पन्न गरिरहेको छ । सन् १९५५ मा जन्मेका स्टिभको मृत्यु क्यान्सरका कारण ५ अक्टोबर २०११ मा भएको थियो । जब्सले आफ्नो मृत्युअगाडि नै आफूलाई चाहिएको सफलता हासिल गरेका थिए […]

राशिफल

आजको राशिफल : वि.सं.२०७६ साल असोज १४ गते । मंगलबार । ईश्वी सन् २०१९ अक्टोबर ०१ तारिख

वि.सं.२०७६ साल असोज १४ गते । मंगलबार । ईश्वी सन् २०१९ अक्टोबर ०१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन शुक्लपक्ष । तिथि तृतीया,३० घडी ०८ पला,बेलुकी ०६ बजेर ०० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र स्वाती,३३ घडी १० पला,बेलुकी ०७ बजेर १२ मिनेट उप्रान्त […]

Uncategorized

सभामुख महरामाथि जबर्जस्ती करणी प्रयासको आरोप, भन्छन्- यसमा सत्यता छैन, फसाउन खोजियो

काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणीको प्रयास गरेको गम्भीर आरोप लागेको छ।संसद् सचिवालयकै एक महिला कर्मचारीले महरामाथि जबर्जस्ती करणी गर्न खोजेको आरोप लगाएकी हुन्। सभामुख महराले मदिरा पिएर आफूमाथि आइतबार साँझ पौने ८ बजे कुटपिट गर्दै जबर्जस्ती करणीको प्रयास गरेको बताएकी हुन्।आफूलाई विस २०६८ देखि नै सभामुख महराले मानसिक रूपमा यातना दिँदै आएको उनले […]

मनोरंजन

अर्जुन होइन कर्णसँग विवाह गर्न चाहन्थिन् द्रौपदी

काठमाडौं महाभारतका चर्चित पात्र द्रौपदीका बारेमा अनेक चर्चा चल्ने गर्छ । पाँच पतिका साझा श्रीमतीका रुपमा रहेका कारण पनि द्रौपदी विवादित पात्रका रुपमा चिनिन्छिन् । राजा दु्रपदले यज्ञको आयोजना गरी पुत्र धृष्टद्युम्न र पुत्री द्रौपदीलाई प्राप्त गरेका थिए । जन्मेको कयौंबर्षसम्म पनि राजा द्रुपदले आफ्नी पुत्रीको रुपमा द्रौपदीलाई स्वीकार गरेका थिएनन् । पाँच पतिसँग विवाहपश्चात द्रौपदी […]

प्रमुख समाचार

‘ज्ञानेन्द्र शाही घटना’ अनुसन्धान गर्न समिति गठन

१३ असोज, चितवन । भ्रष्टाचार विरोधी अभियान चलाउँदै आउनुभएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि […]

प्रमुख समाचार

दसैंको समयमा झापामा बम बिस्फोट गराउने विप्लव माओवादीको योजना असफल

झापाका स्थानीय तहमा बिस्फोट गर्ने गरी प्रतिबन्धित नेकपा माओवादी ‘विप्लप’ समूहले माटोमा गाडेर राखेको ठूलो परिमाणको बिस्फोटक पदार्थ झापा प्रहरीले बरामद गरेको छ। अर्जुनधारा१ सिस्ने स्थित एउटा गाईगोठमा माटोमा पुरेर राखिएको उक्त पदार्थ झापा प्रहरीले बरामद गरेको हो।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार राति प्रहरीले बिस्फोटक पदार्थ बरामद गरिएको हो। बीस दिनअघि गाडेर राखेको उक्त […]

आर्थिक

कृषिप्रधान देशमा कोदो नै आयात, अचाक्ली बढ्दै छ परनिर्भरता

काठमाडौं । पछिल्लो आर्थिक वर्ष २०७५/०७६ मा १४ खर्ब १८ अर्ब ५३ करोडको वस्तु आयात हुँदा १ खर्ब ६० अर्ब ५८ करोडको कृषिजन्य वस्तु थियो । आजभन्दा ४५ वर्षअघि मुलुक कृषिप्रधान देश थियो ।अर्थात् आर्थिक वर्ष २०३१/०३२ मा जीडीपीमा कृषिको योगदान ७० प्रतिशत थियो । २०४१/०४२ मा ५१, २०५१/०५२ मा ४१, २०६१/०६२ मा ३५ र २०७६/०७७ सम्म […]