प्रमुख समाचार

मेलम्चीको पानी काठमाण्डू उपत्यकामा ‘अर्को वर्ष’ यसरी झर्दैछ …

अघिल्लो दशैँसम्ममा सम्पन्न हुने भनी प्रचार गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी अब अर्को दशैँ अघि नै काठमाण्डू ल्याउने गरी काम भइरहेको एक उच्च अधिकारीले बीबीसीलाई बताएका छन्। नेपाल सरकारले केही साताअघि एक चिनियाँ निर्माण कम्पनीलाई मेलम्चीको बाँकी काम पूरा गर्ने जिम्मेवारी दिएपछि अबको एक वर्षभित्र मेलम्ची आयोजनाले पूर्णता पाउन लागेको मेलम्ची बोर्डका अधिकारीहरू बताउँछन्। तर […]

राजनिति

सिंगापुर पढ्न गए गगन थापा

काठमाडौँ–नेपाली काँग्रेसका नेता गगन थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि सिंगापुर पुगेको जानकारी दिएका हुन् । सिंगापुरको नानयाङ टेक्नोलोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा एक साता रहने र त्यहाँ रहँदा शहरको यातायात, स्वास्थ्य र आवास […]

मनोरंजन

रेखा थापाको तिहार : ‘दाजुभाइ भनेको बनाएर बन्ने चिज होइन’

काठमाडौं– अभिनेत्री रेखा थापाको सबैभन्दा प्रिय पर्व हो- तिहार। यद्यपि अघिल्लो वर्ष उनलाई तिहार खासै लागेको थिएन, कारण त्यतिबेला हलमा उनी निर्मित तथा अभिनित फिल्म ‘मालिका’ लागिरहेको थियो। तर, यसपाली फिल्म छैन। त्यसैले उनलाई तिहार बेजोड लाग्दैछ। दुई दाइलाई भाइटीका लगाइदिन गाउँ (मोरङ) नै पुगेकी छन्। उनका दुवै दाइ विराटनगर बस्छन्। ठूल्दाइ नवराज थापा आर्मी […]

मनोरंजन

शिल्पा सेट्टीको फिटनेस र डाइट प्लान

बलिउड अभिनेत्री शिल्पा शेट्टी ४३ वर्षकी भएकी छिन् । जब बलिउड अभिनेत्रीको फिटनेसको कुरा आउँछ त्यहाँ शिल्पा शेट्टीको नाम अगाडि आउँछ । उनी फिल्म उद्योगमा छिर्दा मात्र होइन, विवाह र एक बच्चाकी आमा बनिसकेपछि पनि एकदम फिट देखिन्छिन् । शिल्पा पहिली अभिनेत्री हुन् जसले फिटनेसका लागि आफ्नो पावर योगा डिभिडी लन्च गरेकी छिन् । शिल्पाका […]

मनोरंजन

क्याट्रिनाका नयाँ व्वायफ्रेन्ड– विक्की

एजेन्सी– अहिले भारतीयमाझ एउटा भिडियो निकै छाइरहेको छ । दुई दिनअघिको यो भिडियोमा अभिनेत्री क्याट्रिना कैफ देखिएकी छिन् । र, उनीसँगै छन् विक्की कौशल पनि । अभिनेता अमिताभ बच्चनले दिएको पार्टीबाट यी दुई सँगै निस्किएका हुन् । तर, टाइम्स अफ इन्डियाले यी दुई सँगै निस्किए पनि फरक फरक गाडीमा फर्किएको लेखेको छ । तर, भारतीयहरु […]

प्रमुख समाचार

नेपालको दोस्रो लामो पुल, सम्झौता भएको चार महीना अघि नै निर्माण कार्य सम्पन्न

तुलसीपुर। नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो। ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करीब रु एक अर्ब लगानीमा निर्माण पूरा भएको हो। अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२/७३ देखि निर्माणकार्य […]

रोचक

यी तीन राशि हुनेले लगाउनु हुँदैन् सुन !

काठमाडौं। सुनका गरगहनालाई मानिसहरुले धेरै अगाडी देखि प्रयोग गर्दै आएका छन् । सुन्दरतालाई बढावा दिन मात्र नभई धार्मिक हिसावले पनि सुनका गहनालाई शुभ मान्ने गरिन्छ। ज्योतिष शास्त्रलाई आधार मान्ने हो भने हरेक धातुको भिन्न(भिन्न ग्रहसँग सम्बन्ध हुने गर्छ। सौर्यमण्डलमा रहेका ग्रहहरुले एक व्यक्तिको शरीरमा रहेको धातु अनुसार असर देखाउन ज्योतिषशास्त्रको भनाइ रहेको छ। कहिले काहीं […]

राजनिति

प्रचण्ड हिं’सावादी हो, यसले हिं’सा मात्रै बुझ्छ भन्ने भ्रम हटाउनु होला: प्रचण्ड

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको बताएका छन्। नेकपा मोरङले चाडबाडको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। शुभकामना आदनप्रदान तथा प्रशिक्षणमा कार्यकर्ताको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले स्व. नेता मदन भण्डारी र प्रचण्डको ओरिजिन एउटै भएको दाबी पनि गरे। ‘जसरी मदन मण्डारी […]

मनोरंजन

धेरैले मया गरेर ‘रबि दाइ’ भनेपनि म चाहिँ परिवारकै कान्छो भाई

काठमाडौं। हिन्दूहरूको पर्व दिपावलीलाई पत्रकार रबि लामिछानेले सेलिब्रेसन गरेका छन् । रबि ले आफ्नो घरमा परिवारका साथ तिहार मनाएका हुन् । सबै नेपालिले माया गरेर रबि दाई भनेपनि आफु परिवारको कान्छो भएको भन्दै आफ्नो फेसबुकमा फोटो राखेका छन् । सम्पूर्ण नेपालीहरुमा भाईटिकाको शुभकामना दिदै लेखेका छन् – ‘धेरैले मया गरेर “रबि दाइ” भनेपनि म चाहिँ […]

राशिफल

पाथिभरा माताले हामी सबैको रक्षा गरुन हेर्नुहोस ०७६ कार्तिक १३ गते बुधबार ई. स. २०१९ अक्टोबर ३० तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको पंचांग – वि.सं.२०७६ साल कात्तिक १३ गते । बुधबार । ईश्वी सन् २०१९ अक्टोबर ३० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि द्धितीया,०० घडी ११ पला,बिहान ०६ बजेर १८ मिनेट उप्रान्त तृतीया । नक्षत्र अनुराधा,४८ घडी ४८ पला,रातको ०१ बजेर […]