खेलकुद

७ मिनेटमा ३ गोल खाँदा बार्सिलोना निराश

एजेन्सी। स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा लिग लिडर बार्सिलोनाले अप्रत्यासित हार व्यहोरेको छ । लेभान्टेसँग ३–१ ले पराजित हुँदा बार्सिलोना अंक दूरी बढाउने अवसरबाट बञ्चित भएको हो । लेभान्टेको घरेलु मैदानमा भएको खेलमा ३८औं मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । लेभान्टेका डिफेन्डर जर्ज मिरामोलले बार्सिलोनाका डिफेन्डर निल्सन […]

आर्थिक

आज बहराईन दिनारसहित केही देशको भाउ बढ्यो, कुन देशको कति ?

काठमाडौं । आज (आइतबार) बहराईन दिनारसहित केही देशको भाउ उकालो लागेपनि प्राय देशहरुको विनिमयदर भने ओरालो लागेका छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ तथा बिक्रिदर ११३ रुपैयाँ ६० पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ३६ पैसा र बिक्रिदर १४७ रुपैयाँ १४ पैसा रहेको छ। साउदी रियाल एकको […]

खेलकुद

सिरिएमा युभेन्टस र इन्टरमिलानको जित

इटालियन सिरिएका शीर्ष दुई टिमले एघारौं चरणको खेलमा जित निकाल्न सफल भएका छन् । टुरिन डर्बी प्रतिस्पर्धामा युभेन्टसले घरेलु टोली टोरिनोलाई १–० ले हरायो । युभेन्टसको जितमा माथियास डि लाइटको ७०औं मिनेटमा गोल निर्णायक बन्यो । डिलाइटले गोञ्जालो हिग्वनको पासमा गोल गरेका थिए । जितसँगै युभेन्टसलले ११ खेलबाट २९ अंक बनाएको छ । टोरिनो भने […]

प्रमुख समाचार

को हुन् ती व्यक्ति जसले अमेरिकालाई बगदादीको सूचना दिएवापत पाउनेछन् २ अर्ब ८३ करोड?

एजेन्सी। आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)का प्रमुख अबु बकर अल बगदादीको गोप्य अड्डाको बारेमा जानकारी दिने सुराकीलाई २५ मिलियन डलर (२ अर्ब ८३ करोड नेपाली रुपैयाँ) पुरस्कार दिइनेछ । यी व्यक्ति आइएससँग जोडिएका थिए र उनैले टर्कीको सीमामा भएको अमेरिकी सेनाको अपरेशनमा सहयोग गर्दै बगदादीको हत्यामा महत्वपूर्ण भूमिका निभाएका थिए । एक अमेरिकी अखबारका अनुसार […]

प्रमुख समाचार

महाकविलाई सम्झँदै विसङ्गतिविरुद्ध व्यङ्ग्य

काठमाण्डौ – महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झँदै कवि, कवयत्री, कलाकार, पत्रकार, गायक र चलचित्रकर्मीहरुले शनिबार काठमाण्डौमा विकृति, विसङ्गति, माया, प्रेम, शान्ति र समानताका विषय आ–आफ्ना रचनामार्फत छरपष्ट पारेका छन् । छन्दमा समेटिएका कवितामा मात्रै होइन स्रष्टाका मुक्तक र गजलमा उपस्थित दर्शक मोहित बने । अधिकांश कविहरुले समसामयिक घटनाक्रम र विकृति, विसङ्गतिविरुद्ध तिखो व्यङ्ग्य प्रहार गरेका थिए […]

प्रमुख समाचार

उज्यालो नेपालका अभियान्ता कुलमान घिसिङका अगाडी यस्ता छन चुनौती

रमेश लम्साल/काठमाडौँ, १६ कात्तिक (रासस) : उपभोक्ताको मागअनुसार विद्युत् उपलब्ध गराउन सरकार सफल भएको छ । पछिल्ला तीन वर्षमा नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई केन्द्रमा राखेर विद्युत् व्यवस्थापन गरेपछि विद्युत् माग र आपूर्तिको सन्तुलन मिलाउन सफल भएको हो । सो सफलतासँगै अब विद्युत् खपत बढाउन लाग्नुपर्ने देखिएको छ । भारतीय विद्युत् प्रयोग गरेर अँध्यारो हटाएको भन्नेजस्ता […]

राजनिति

मेरो मिर्गौलाले राम्ररी काम गर्न छाड्यो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन्। ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरा सामु दुईवटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रिपोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अबस्था छ। फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन […]

प्रमुख समाचार

राजाले विदेशी पाहुनालाई रात्रिभोज दिने नारायणहिटीको ‘लमजुङ कक्ष’ भाडामा

काठमाडौं : नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ। देशभरका ऐतिहासिक र पुरातात्तिक संग्रहालयलाई संरक्षण गर्ने जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्व विभागको दशकौं लामो इतिहास बोकेको नारायणहिटी संग्रहालयलाई भाडामा दिने तयरी भएपछि कर्मचारीले आपत्ति जनाउन थालेका छन्। गएको असोज ३ गते संस्कृति तथा […]

खेलकुद

लेभान्टेसँग बार्सिलोना पराजित, रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकियो

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले अप्रत्यासित हार ब्यहोरेको छ । बार्सिलोना लेभान्टेसँग ३–१ ले पराजित हुँदा दोस्रो स्थानको रियल मड्रिड रियल बेटिससँग र तेस्रो स्थानको एट्लेटिको मड्रिड सेभियासँग बराबरीमा रोकिएको छ । लेभान्टेको मैदानमा बार्सिलोनाले पहिलो हाफमा एक गोलको अग्रता लिएपनि घरेलु टिमले दोस्रो हाफमा तीन गोल फर्कायो । […]

प्रमुख समाचार

आईतबार छठको सार्वजनिक बिदा

काठमाडौं – छठ पर्वका अवसरमा उदाउँदो सूर्यलाई अर्घ्य दिनुपर्ने दिन कात्तिक १७ गते आईतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश २ सरकारले छठ पर्वको अवसरमा आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । संघीय सरकारले भने शनिबार मात्रै छठ मानेको छ र शनिबार स्वतः बिदा परेको छ । छठ पर्व सम्बन्धी कार्य शनिबार र आइतबार […]