काठमाडौं, १७ माघ । गत वर्षदेखि चर्चाको बिषय बनेकी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति यस वर्ष भने तय भएको छ । गत वर्ष नै इन्गेजमेन्ट गरेका यो जोडी फागुनको १७ गते वैवाहिक जीवनमा बाँधिने जनाइएको हो । प्रियंकाले केही दिन अगाडि ब्याचलर पार्टी थाइल्यान्ड मनाएकी थिइन् ।
Month: January 2020
पशुपतिनाथमा पर्यटक आकर्षित गर्न संगीत सन्ध्या शुरु
काठमाडौं- पशुपति क्षेत्र विकास कोषले नाद संगीत पाठशालासँगको सहकार्यमा मासिक रूपमा संगीत सन्ध्या आयोजना गर्न थालेको छ । माघे सङ्क्रान्तिदेखि प्रत्येक महिनाको १ गते बेलुकी विदेशी एवं स्वदेशी पर्यटकलाई आकर्षित गर्न संगीत सन्ध्या आयोजना गरेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए । संगीत सन्ध्यामा भजन, भक्तिसंगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गरिने जनाइएको छ । संगीतसन्ध्या […]
ग्ल्यामर तस्बिरमा सुष्मा कार्की हेरौ तस्बिर हरु
हट एण्ड ग्याल्यमरस नायिका हुन्– सुष्मा कार्की । उनले नेपाली चलचित्र ‘मेरो एउटा साथी छ’ बाट आफ्नो करियरको सुरुवात गरेकी हुन् । उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् भने पछि उनले मोडलिङ्ग सफलता पाएपछि चलचित्र ‘मेरो एउटा साथी छ’ डेब्यु गरिन् । उनले चलचित्र ‘बिन्दास’, ‘बाउन्सर’, ‘लूट’, ‘साली कसको भेनाको’ लगायत चलचित्रमा अभिनय गरी सकेकी […]
किन सफल भए सैफ ? पूर्वपत्नीका कारण
एजेन्सी– बलिउड अभिनेता सैफ अलि खान अहिले श्रीमती करिना कपुरसँग खुसीको जीवन बाँचिरहेका छन् । तर, उनले आफ्नो सफलताको कारण चाहिँ पूर्वपत्नी अमृता सिंहलाई दिएका छन् । दमदार अभिनयका कारण बलिउडमा फरक पहिचान भएका सैफले उनकी पूर्वपत्नी अमृताले नै उनलाई कामलाई सिरियस भएर लिन सिकाएकाले आफू सफल भएको बताएका छन् । उनले आफू घरबाट भागेर […]
यी राशि भएका पुरुषहरुले पाउँछन् ‘सुन्दर’ र ‘गुणवती’ श्रीमती !
यी तल प्रस्तुत गरिएको राशिका पुरुषहरुले सुन्दरसँगै गुणवती जीवनसाथी पाउने विश्वास गरिन्छ। तुला राशि: ज्योतिष शास्त्र अनुसार तुला राशि भएका पुरुष सबैभन्दा भाग्यमानी मानिन्छन् । तुला राशि भएका व्यक्ति धेरै भावक र समझदार हुने पनि गर्छन । यी राशि भएका पुरुषकोप प्रमुख विशेषता भनेकै आफ्नो सहयात्रीसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल हुनु हो। कन्या राशि: […]
धेरै खुल्ला कपडा लगाएर आलोचनामा परेपछि प्रियंकाले दिइन् यस्तो जवाफ
निकै खुल्ला पहिरनमा पुगेकी चोपडालाई भारतीय फ्यानले उनको ड्रेसिङ सेन्समा प्रश्न उठाउँदै ट्रोल गरेका थिए । अब प्रियंकाले इन्स्टाग्राममा एक पोस्ट गर्दै ट्रोलर्सलाई जवाफ दिएकी छिन् । प्रियंकाले लेखेकी छिन् ‘म सोचिरहेकी थिएँ कि यो वर्षको सुरुवात कति रोमाञ्चक रह्यो र अहिले त केवल जनवरी महिना मात्रै बितेको छ । जोसँग तपाइँ प्रेम गर्नुहुन्छ उनीहरुलाई […]
छमछमीकी चुलबुले
सुटिङमा म जति पनि खट्न सक्छु। म्युजिक भिडियोमा अभिनय गर्न होस् या छमछमी नाच्न समय बितेको पत्तै हुन्न। सुटिङ टिमसँग काम गर्दा मलाई निकै रमाइलो लाग्छ’ अभिनेत्री मनीषा सापकोटा आफ्नो सुटिङ क्रेज सुनाउँदै थिइन्। कालो लेदरको ज्याकेट, सेतो पाइन्ट र कालो बुटमा उपस्थित भएकी मनीषा मोडलिङमा संघर्ष गर्दैछिन्। रेडियो टीभीमा कतै गीत बज्यो कि मनीषाका […]
उत्तर कोरियाली शासक किम जोङ यस्तो रक्सी पिउँछन्, कति पर्छ मूल्य ?
एजेन्सी। उत्तर कोरियाली शासक किम जोङ उनको जीवन निक्कै रहस्यको छ । हरेक शासकले झैं उनले पनि दैनिक रमाइलोका लागि रक्सी पिउने गर्छन् । उत्तर कोरियाका धनाड्य र उनका अघिपछि लाग्ने धनाड्यका लागि अमेरिका र जर्मनबाट उनले महँगा रक्सी मगाउने गरेको विवरणहरूमा उल्लेख छन् । उनी आफ्ना देशमा बनेका रक्सी खाँदैनन् । अमेरिकाबाट बार्षिक ३३ […]
कालिञ्चोक भगबती को दर्शन गरेर हेर्नुहोस भोलीको राशिफल : वि.सं.२०७६ साल माघ १८ गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी ०१ तारिख
वि.सं.२०७६ साल माघ १८ गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी ०१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– सप्तमी,१९ घडी ५४ पला,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– अश्विनी,२८ घडी ११ पला,बेलुकी ०६ बजेर ०९ मिनेट उप्रान्त […]
‘दिलको माझै माझ’ भन्दै जानकी र खेम
काठमाडौं । नेपाली लोकगायनका क्षेत्रमा लोकप्रिय र अलग पहिचान बनाउन सफल गायिका हुन् –जानकी तारमी मगर । उनले थुप्रै मौलिक र समय सान्दर्भिक गीतमा आवाज भरेर चर्चा र लोकप्रियता कमाएकी छिन् । जानकी देश तथा विदेशमा हुने विभिन्न मेला महोत्सवमा पनि उतिकै व्यस्त रहन्छिन् । केहि महिना अघि गायक एवं संगीतकार खेम सेन्चुरीसँगको सहकार्यमा छप्पै […]