प्रमुख समाचार

श्रीमतीले धकेल्दा श्रीमानको मृ’त्यु

बलेवा । बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमान्को मृ’त्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छिन् । माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्षीया श्रीमती जमुना विकलाई कुटेका थिए । कुटपीटको क्रममा श्रीमती […]

प्रमुख समाचार

कोरोना भाइरस संक्रमणको आशंकामा एक बिरामी टेकु रेफर

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका एक बिरामीमा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ । प्रतिष्ठानले उक्त बिरामीलाई परीक्षणको लागि राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु रेफर गरेको छ । उच्च ज्वरो र घाँटीको दुःखाइका कारण उनी प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका थिए । उनलाई बिहीबार साँझ नै काठमाडौं रेफर गरिएको […]

प्रमुख समाचार

१२ तोला सुन चोरेर फरार भएकी एक महिला पक्राउ

नुवाकोटको बिदुर नगरपालिका १ त्रिशुलीबजारका हिराकृष्ण श्रेष्ठले संचालन गरेको श्रेष्ठ होटलबाट १२ तोला सुन चोरी गरि फरार भएकी एक महिलालाई प्रहरीले दोलखाबाट पक्राउ गरेको छ । दोलखाको विगु गाउँपालिका ४ लादुक स्थायी घर भई नुवाकोटको विदुरमा बस्दै आएकी आस्था नाम बताउने नम्रता श्रेष्ठलाई १२ तोला सुनसहित दोलखा प्रहरीले चरिकोटस्थित सातदोबाटो चोकबाट पक्राउ गरेको हो । […]

प्रमुख समाचार

काठमाडौको केही स्थानमा शनिवार दिनभर बिजुली नहुने

काठमाडौं– काठमाडौको केही स्थानमा शनिवार दिनभर बिजुली नहुने भएको छ । चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । एक सूचना जारी गर्दै प्राधिकरणले उक्त फिडरअन्तर्गत बसुन्धारा, सामाखुसी […]

प्रमुख समाचार

सवारी लाइसेन्सको अनलाइन फारम बन्द

काठमाडौं– यातायात व्यवस्था विभागले हालका लागि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम बन्द गरिएको जनाएको छ । अनुमति पत्रसम्बन्धी अनलाइन प्रणाली परिमार्जन गर्न लागिएकाले सेवा हालका लागि सञ्चालन नभएको विभागले सूचना जारी गर्दै जनाएको छ । विभागले उक्त प्रणालीमा देखिएको समस्या यथाशीघ्र समाधान गरेर सञ्चालनमा ल्याइने जनाएको छ । विभागले गत वर्षदेखि नै देशभरका सेवाग्राहीले […]

खेलकुद

बार्सिलोना क्वाटरफाइनलमा, मेस्सीको दुई गोल

एजेन्सी । कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान मेस्सीले दुई गोल गरे । त्यस्तै एन्टोनी ग्रिजम्यान, सेलमेन्ट लङलेट र […]

प्रमुख समाचार

सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने !

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनवापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी गर्न राष्ट्र बैंकले कडाइ गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनामा भनिएको छ– यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुन बमोजिम […]

राजनिति

नेकपा केन्द्रीय कमिटीको प्रतिवेदन : सरकार र पार्टीबीच समन्वय अभाव

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्यले पार्टी विधान पद्धतिमा नचलेको बताएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गर्दै पार्टी विधान पद्धतिमा नचलेको बताएका हुन् । समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका […]

स्वास्थ्य

कागती खानुहुन्छ भने यी ७ फाइदा थाहा पाइराख्नुहोस्

हामीले हाम्रो खानामा कागती खाने गरेको भए पनि यसको फाइदाबारे हामी जानकार नहुन पनि सक्छौं । कागतीमा भिटामिन सी प्रशस्तै मात्रामा पाइन्छ, जसले मोटोपना घटाउन सहयोग गर्छ । यसले आँखाको समस्याबाट पनि टाढा भगाउँछ । त्यस्तै आज हामी तपाईलाई कागती खानुको फाइदाबारे चर्चा गर्नेछौं । १. कागतीमा भिटामिन सी प्रशस्तै हुने भएकाले शरीरको प्रतिरक्षा प्रणाली […]

मनोरंजन

स्टार बन्छु भनेर अभिनयमा आएको होइन: निकिता

काठमाडौं । पूर्व मिस नेपाल निकिता चाण्डक अहिले चर्चामा छिन् । उनको चर्चाको विषयमा फिल्म ‘साङ्लो’ अभिनय भएको छ । यो फिल्म अभिनयको कारणले उनी चारै तिर मिडियामा छाइरहेकी छन् । ‘साङ्लो’ उनको अभिनयमा डेब्यु फिल्म हो । त्यसैले यो फिल्मबाट उनले हिट हुने सपना समेत देखेकी छन् । अभिनेतमा विराज भट्टको जोडीको रुपमा अभिनय […]