प्रमुख समाचार

टुँडिखेलबाटै हिमाल देखिन्थ्याे, अब त अग्ला घरले छेक्याे : सत्यमोहन जोशी

ललितपुर, ३ माघ । ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीले विसं १९९० को भूकम्पपश्चात उपत्यकाबासी काठमाडौँको टँडिखेलमा गएर रात बसेको स्मरण गर्नुभएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा बिहीबार उहाँले भन्नुभयो, “त्यस बेला टुँडिखेल एसियाको सबैभन्दा ठूलो ठाउँ थियो । हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान […]

प्रमुख समाचार

चाहिनेभन्दा बढी नै भयाे हिउँदे वर्षा, आज पनि अधिकांश स्थानमा वर्षा र हिमपात हुने

काठमाडाैँ। पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा बिहीबार रातभर वर्षा भएको छ। अहिले (शुक्रबार बिहान)सम्म वर्षा जारी नै छ । देशका अधिकांश स्थानमा वर्षा भएको महाशाखाले जनाएको छ । यसपालि चाहिनेभन्दा बढी नै हिउँदे वर्षा भएको अनुमान महाशाखाकाे छ । […]

प्रमुख समाचार

पर्यटकीय गन्तव्य बन्दै पाेखराकाे राष्ट्रिय विभूति पार्क

कास्की, ३ माघ। पोखरा महानगरका विभिन्न चोकमा भएका सालिकलाई व्यवस्थापन गर्न निर्माण गरिएको राष्ट्रिय विभूति तथा शहीद पार्क पर्यटकको गन्तव्य बन्दै गएको छ ।पोखरा महानगरपालिका–१८ स्थित पर्यटकीय दृष्टिकोणले अति महìवपूर्ण सराङकोटमा उक्त पार्क निर्माण सुरु गरिएको थियो । पार्कमा विभिन्न शहीदका सालिक राखिएका छन् । १०८ शहीदका सालिक राख्ने गरी काम थालिएको पोखरा महानगर प्रमुख […]

सूचना प्रविधि

हिटर ताप्दै हुनुहुन्छ ? ध्यान दिनुस् ज्यान जान सक्छ

काठमाडौं– मौसममा आएको परिवर्तनसँगै केही दिन यता राजधानी लगायत देशभर चिसो बढेको छ ।चिसो बढेपछि देखिने विभिन्न खालको स्वास्थ्य समस्याका कारण र बालबालिकामा चोसोले पुर्‍याउने असरका कारण धेरैले त्यसबाट बच्नका लागि उपायहरु खोज्ने गर्छन् । न्यानो कपडाको प्रयोग गरेपनि आसपासको वातावरण चिसो हुने भएका कारण हिटर बाल्ने गरिन्छ । जाडो मौसममा चिसोबाट बच्न हिटरको प्रयोग […]

राशिफल

आजको राशिफल हेर्नुहोस : वि.सं.२०७६ साल माघ ०३ गते । शुक्रबार । ईश्वी सन् २०२० जनवरी १७ तारिख

वि.सं.२०७६ साल माघ ०३ गते । शुक्रबार । ईश्वी सन् २०२० जनवरी १७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि–सप्तमी,१० घडी २९ पला,बिहान ११ बजेर ०९ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– चित्रा,५४ घडी २६ पला,रातको ०४ बजेर ४८ मिनेट उप्रान्त स्वाती […]

प्रमुख समाचार

भेरीको पानीले चौरजहारीको तिर्खा मेट्दै

रुकुम, ३ माघ । चौरजहारी नगरपालिकामा खानेपानीको समस्या समाधान गर्न भेरी नदीको सहारा लिइएको छ  ।रुकुम पश्चिमको चौरजहारी उपत्यका नजिक खानेपानी नभएका कारण भेरी नदीको पानीलिफ्टिङ गरेर ल्याई खानेपानीको समस्या हल गर्न लागिएको हो । भेरी नदीबाट चौरजहारीमा पानी ल्याउने काम अब पाँच प्रतिशत मात्र रहेको जनाइएको छ । विजयश्वरी–चौरजहारी सुक्खा क्षेत्र खानेपानी आयोजना निर्माणको […]