आर्थिक

आज ह्वात्तै घट्यो सुन

काठमाडौं १८ फागुन / आज फागुन १९ गते सुनको मुल्य ह्वात्तै घटेको छ । शुक्रबार तोलाको ७९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज एकै दिन १२ सय रुपैयाँ घटेको हो ।आज छापावाल सुन प्रतितोला ७८ हजार तथा तेजावी सुन प्रतितोला ७७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ […]

समाचार

‘अर्बौ पैसा कमाउन र चीनलाई कमजोर बनाउन यी दुई देशले रचेको ष’ड्यन्त्र हो कोरोना भा’इरस’

एजेन्सी । अरबका दर्जनौँ मिडिया रिपोर्टका अनुसार अमेरिका र इजरायले चीन विरुद्धको आर्थिक र मनोवैज्ञानिक ल”डाईको रूपमा घातक कोरोनाभाइरसको निर्माण गरेको र फैलाएको आरोप लगाएका छन् । साउदी दैनिक समाचार पत्र अल–वटानको एउटा रिपोर्टमा यो दावी गरिएको छ छ कि अमेरिका र इजरायलबाट कोरोनाभाइरसको विकास गरिएको हो, यो कुनै संयोगको कुरा होइन । तर, अमेरिकामा […]

समाचार

देउवाले तोके १३ विभागका प्रमुख, संगठनमा गोपालमान

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले १३ विभाग प्रमुखहरु तोकेका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको नाम दिन अस्वीकार गरेको भोलिपल्ट देउवाले विभागहरु गठन गरेका हुन् । संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ बनेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्मा सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुख तोकिएका छन् । यस्तै रमेश […]

खेलकुद

लिभरपुलको ४४ खेलको अपराजित यात्रामा ब्रेक

काठमाडौं । लिग लिडर लिभरपुलले प्रिमियर लिगमा यस सिजनको पहिलो हार व्यहोरेको छ । शनिबार राति वाटफोर्ड्सँग ३–० ले पराजित भएपछि यस सिजन अपराजित रहेर लिग उपाधि उचाल्ने लिभरपुलको सपना तुहिएको छ । प्रिमियर लिगमा ४४ खेलपछि लिभरपुल पराजित भएको हो । यस्तै लगातार १९ खेल जित्दै कीर्तिमान बनाउने सपना पनि तुहिएको छ । प्रिमियर […]

प्रमुख समाचार

गोकुल बास्कोटालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

१८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको उनीहरुको आरोप […]

समाचार

आपतिजनक अवस्थामा होटलबाट ८ पुरुष र ८ युवती पक्राउ !

भक्तपुरको अरनिको राजमार्ग आसपासमा रहेका केही होटल, रेष्टुरेण्ट र खाजाघरहरुमा प्रहरीले छापा मारेको छ । उक्त स्थानहरुमा कानून विपरित गलत कार्य हुँदै आएको भन्ने सूचनाको आधारमा भक्तपुर प्रहरीले छापामारेर १६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ८ जना पुरुष र ८ जना महिला रहेकोे प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सबैजनालाई एक रात […]

प्रमुख समाचार

काेराेना भाइ’रस ५० देशमा फैलियाे, कुनै पनि देश ढुक्क भएर बस्न नहुने डब्ल्यूएचओकाे भनाइ

काठमाण्डाै – कोभिड–१९ अर्थात् कोरोना भाइ’रसको स’ङ्क्र’मण ५० देशमा फैलिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । विभिन्न देशमा कोरोना भाइ’रस पुष्टि भएका ३६ हजार ६ सय ३३ जना उपचारपछि घर फर्किएका छन् । चीनमा मात्रै ३६ हजार एक सय ३६ जना उपचारपछि घर फर्किएका छन् भने अहिलेसम्म दुई हजार ८ सय ३२ जनाको […]

प्रमुख समाचार

मुना काण्डको नयाँ तथ्य खुल्दै : पूर्वसचिव कार्की पत्नीमाथि गर्थे यस्तो शंका

डेढ साताअघि पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना सानेपा हाइटस्थित घरभित्रै मृ”त फेला परिन् । घटना अनुसन्धानका क्रममा फेला परेका केही नयाँ तथ्यसहित प्रहरीले विवरण सार्वजनिक गरेको छ । ग’म्भीर प्रश्न छ – कामदार विजय एक्लैले त्यो काम कसरी गरे ? नाइलनको पा”’सो लाग्दा डो”’री चुँ’डिई भुँ’इमा ब’ज्रि”एर विजयले प्रा’ण त्या”गे भनिएको छ । सबैभन्दा ग”म्भीर […]

मनोरंजन

रेखाको बिहेको कार्ड !

यो वर्ष केही नेपाली अभिनेता तथा अभिनेत्रीहरुले घरजम बसाएका छन् । गएको मंसिरमा अभिनेत्री ऋचा शर्मा र यही फागुनमा अभिनेत्री रिश्मा गुरुङले लगनगाँठो कसे । यस्तै, शुक्रवार नेपाली फिल्मका लभ बर्डस् प्रियंका कार्की र आयुष्मान देशराज जोशी विवाह बन्धनमा बाँधिए । अब, दुलही हुने पालो अभिनेत्री आँचल शर्माको आएको छ । उनी यही फागुनमा विवाह […]

रोचक

मोटी देखेर हुनेवाला श्रीमानले छाडे, ५० किलो वजन कम गरेर यसरी बनिन् देशकै सबैभन्दा सुन्दर युवती

एजेन्सी । जेनिफर एट्किन ‘मिस ग्रेट ब्रिटेन २०२०’ बनेकी छन् । लिन्कोलनसायरको अलकेबी शहरकी बासिन्दा जेनिफर एट्किनले कडा मिहिनेत गरेर यो उपाधि हासिल गरेकी हुन् । उनलाई पनि विश्वास रहेको थिएन कि उनले यो उपाधि जित्नेछिन् । २६ वर्षीया जेनिफरले गत २ वर्षमा १०० पाउन्ड ९ करीब ४६ किलो० वजन घटाइन् । उनले यो फैसला […]