समाचार

नेपालमा गिद्धे दृष्टि लगाउँने भारतले अरूणाञ्चल देखि सिक्किम र लद्दाखसम्म गुमाउँदैछ [भिडियोसहित]

इन्द्र आचार्य । सिक्किम विश्वकै सुन्दर स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न पहाडी देश थियो । यो भारतमा विलय भएको धेरै भएकै छैन । मात्र ४५ बर्ष हुँदैछ । भारतमा विलय भएको आफ्नै आँखाले देख्नेहरु अहिलेपनि मात्र परिपक्क युवा नै छन् । सिक्किम यस्तो देश थियो । जुन हाल चीनको तिब्बतसँग भाषा, जीवनशैली र रहनसहन मिल्थ्यो । तपाईलाई […]

समाचार

देशका विभिन्न भागहरुमा बिहानैदेखि झमझम वर्षा, मौसमविद्ले जारी गरे यस्तो चेतावनी

काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न भागहरुमा बिहानैदेखि झमझम पानी परिरहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रहि धेरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आज दिनभरी देशभर सामान्य […]

अन्तरास्ट्रिय

विश्व स्वास्थ्य संगठनसँग सबैप्रकारको सम्बन्ध तोडेको ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन्। ट्रम्प प्रशासनले कोरोना महामारीमा संगठनले आवश्यक व्यवस्थापन नगरेको जनाउँदै उसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय गरेको हो। ट्रम्प प्रशासनले अमेरिकामा कोरोनाले महामारीको रूप लिएपछि निरन्तर संगठनमाथि महामारीको उचित व्यवस्थापन गर्न नसकेको र चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आइरहेको थियो। अमेरिकाको यो […]

समाचार

जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न आग्रह

काठमाडौं । निजी क्षेत्रमा क्रियाशील शैक्षिक संघ-संस्थाहरुले कोरोना महामारीको बीचमा पठनपाठनलाई सहज बनाई शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन सरकारसमक्ष सहयोगको आह्वान गरेका छन् । सो क्षेत्रमा काम गर्ने प्याब्सन, एनप्याब्सन, राष्ट्रिय अभिभावक महासंघ नेपाल, अभिाभावक संघ नेपाल, संस्थागत विद्यालय अभिभावक संघ र संस्थागत विद्यालय शिक्षक युनियनले १० बुँदे साझा धारणा सार्वजनिक गर्दैै सरकारसँग सहयोगको आग्रह गरेका […]

अन्तरास्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यति ठुलो निर्णय लिदै गर्दै छन् यस्तो घोषणा !

एजेन्सी । विश्वका शक्तिशाली दुई मुलुक चीन र अमेरिकाबीचमा पनि अहिले द्धन्द्ध छ । कोरोना भाइरसको महामारी पछि यो द्धन्द्ध थप बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई लक्षित गर्दै विभिन्न आक्षेप लगाउने गरेका छन् । उनले पछिल्लो समय कोरोना भाइरसलाई चाइना भाइरस भनेर गरेको टिप्पणीको निकै आलोचना भएको थियो । ब्यापारका विषयलाई दुई […]

शिक्षा

अब यसरी सबै कक्षाहरुको शैक्षिक सत्र सुरु गरिने

काठमाडौ । सरकारले बैकल्पिक ब्यवस्था गरेर नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी गरेको छ । सरकारले पठनपाठनलाई निरन्तरता दिन भर्चुअल माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भर्चुअल क्लासको माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु गरिने जानकारी गराएका हुन् । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन लागू […]

राजनिति

कांग्रेस नेता खतिवडाकाे प्रश्न : कर्मचारीको भत्ता काट्दा नेताका भत्ता किन नकाटेकाे ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले अर्थमन्त्रीद्दारा प्रस्तुत ७८/७८ काे बजेटले निजामती कर्मचारीहरूको भत्ता लगायतका फजुल खर्च कटौती भए पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र पूर्वपदाधिकारीहरूको फजुल खर्चका बारेमा ध्यान दिन नसकेको भन्दै आलाेचना गर्नुभएकाे छ । काेराेना संकटका बेला कर्मचारीहरूकाे मनाेबल उच्च बनाएर राजश्व संकलनकाे लक्ष्य प्राप्त गर्न सकिने भन्दै कांग्रेस […]

खेलकुद

प्रिमियर लिग जुन तेस्रो सातादेखि, पहिलो दिन म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा

इंग्लिस प्रिमियर लिग आगामी जुन १७ देखि सुचारू हुने भएको छ। कोरोना भाइरसपछि फर्कन लागेको लिगको पहिलो दिन एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुनेछ। यद्यपी यो निर्णय ब्रिटेन सरकारले अनुमोदन गर्न बाँकी छ। पूरा राउन्डको खेलहरु १९ देखि २१ जुन विकेन्डमा हुनेछ। लिगमा अझै ९२ खेल खेल्न बाँकी छ। […]

समाचार

आज काठमाडौंमा विहानैदेखि भीषण वर्षा, यस्तो छ आजको मौसम

काठमाडौं, १६ जेठ । आज शुक्रबार विहानैबाट काठमाडौं उपत्यका लगायत देशको विभिन्न ठाउँमा चट्याङसहित भारीबर्षा शुरु भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । नेपालको पुर्वी भु भाग नजिकै निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभाव रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। […]

अन्तरास्ट्रिय

विवाद अमेरिका–चीन दुबैका लागि ठिक होइनः चिनियाँ प्रधानमन्त्री

चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको बताएका छन्। अमेरिका–चीनबीच पछिल्लो समय व्यापार, कोरोनाभाइरसलगायतका विविध विषयलाई लिएर तनाब देखिइरहेका समय चिनियाँ प्रधानमन्त्रीले अमेरिका–चीनबीचको सम्बन्धमा समस्या आउनु चीन, अमेरिकालगायत विश्वका अन्य मुलुकका लागि पनि राम्रो नहुने बताएका हुन्। उनले विश्वका दुई प्रमुख अर्थतन्त्रले एकआपसमा विवाद मात्रै गर्ने […]