समाचार

काठमाडौँ उपत्यका प्रवेशमा सरलीकृत गरियोस्– समिति

काठमाडौं । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ उपत्यका प्रवेशमा सरलीकृत गर्न सरकारलाई निर्देश गरेको छ । कोभिड–१९ को सङ्क्रमण रोकथाम, उपचार, क्वारेन्टिन र आइसोलेसनको अवस्थाबारे सरकारसँग जानकारी लिएपछि समितिले उपत्यका प्रवेश नाकामा सर्वसाधारणले सास्ती खेप्नु परेको जनाउँदै आवश्यकता र औचित्यका आधारमा सरलीकृत व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको सभापति दिलकुमारी रावलले जानकारी दिइन् । […]

राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार १७ गते बुधबार, आज तपाइको भाग्य कस्तो छ हेर्नुहोस राशिफल !

आज श्री शाके १९४२ बि.स.२०७७ साल असार १७ गते बुधबार इश्वी सन २०२० जुलाई १ तारीख आषाढ शुक्लपक्ष एकादशी तिथी विशाखा नक्षत्र सिद्ध योग भद्रा करण चन्द्रंमा तुला राशिमा आनन्दादि योगमा धाता योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु हरिशयनी एकादशी व्रत चतुर्मास व्रत प्रारम्भ हरिवासर योग तुलसी राेपण (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, […]

समाचार

संसदीय समितिले भन्यो : बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देऊ

१६ असार, काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । ‘उपत्यका आउने जाने नागरिकको सन्दर्भमा बिरामी, कर्मचारी र व्यावसायीलाई सरलीकृत गर्ने’ मंगलबार बसेको समिति बैठकले सरकारलाई दिएको निर्देशन पत्रमा उल्लेख छ । आवश्यक सर्तकता अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेकाले […]

समाचार

‘घाम छेकेर आयो सलह, धुँवा र ढ्वाङले भागेन’

१६ असार, काठमाडौं । गत शनिबार नेपाल प्रवेश गरेको सलह सोमबार गुल्मीको रेसुंगामा पुग्यो । रेसुंगा-१३ का वडाध्यक्ष खुमबहादुर खत्री आफ्नो वडामा मंगलबार साँझसम्म पनि सलह नभागेको बताउँछन् । थालको आवाज र आगोको धुवाँले पनि सलहलाई भगाउन नसकेको उनले जानकारी दिए । कृषि ज्ञान केन्द्र, गुल्मीका कृषि अधिकृत सनबहादुर राना मगर रेसुंगा, रुरु, छत्रकोट लगायतमा […]

आर्थिक

आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो ।मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ७८७ रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर […]

प्रमुख समाचार

कोभिड १९ को स्रोत पत्ता लगाउन डब्ल्यूएचओको टोली चीन जादैं

काठमाडाैं, १६ असार । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस कोभिड १९ को स्रोत पत्ता लगाउन एक टोली चीन पठाउन लागेको छ । डब्ल्यूएचओले आगामी साता यो टोली अध्ययनका लागि चीन जाने बताएको छ । टोलीले कोरोना भाइरस कहाँबाट आएको थियो भन्ने कुरा पत्ता लगाउनेछ । डब्लुयूएचओले अहिले कोरोना भाइरसको राजनीतिकरण र समग्र विश्व विभाजित […]

रोचक

पतिपत्नी बीच झगडा भइ रहन्छ भने अप्नाउनुहोस् यी उपाय

पति पत्नीबीच बेलाबेलामा झगडा पनि हुन्छ भने प्रेमपनि हुने गर्दछ। शिष्टाचार र व्यवहारले सम्बन्धमा निकै गहिरो प्रभाव पार्दछ। कयौँ समय पति पत्नीबीच सानो सानो कुरामा झगडा तथा मन मुटाव यति धेरै बढ्छ की सम्बन्धमा दरार आउन समय लाग्दैन। आफ्नो सहपाटीको सानो कुरामा पनि रिसाउनु, बहाना बनाउने बानी हुनुले सम्बन्धमा खट्पट आउन थाल्दछ। यदी तपाईको सहकर्मी […]

समाचार

तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माण हुने

काठमाडौं महानगरपालिकाले वडा नं. ३२ को तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ। आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको महानगरपालिकाले अब पार्क निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने जानकारी दिएको छ। ‘तत्कालीन नेपाल सरकारले २०३२ साल जेठ १४ मा जग्गा प्राप्ति ऐन अनुसार जग्गा अधिग्रहण गरेदेखि नै तीनकुनेमा […]

समाचार

गुल्मीका ४५ जना कोरोना संक्रमित डिस्चार्ज

१६ असार, गुल्मी । गुल्मीका ४५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विभिन्न स्थानीय तहका आइसोलेसनमा १४ दिन बसेका उनीहरु म‌ंगलबार डिस्चार्ज भएका हुन् । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै गुल्मीमा आइसोलेसनबाट घर फर्किने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । जसमध्ये ७८ जना पुरुष र ९ जना महिला छन् । पछिल्लो तथ्यांक अनुसार […]

समाचार

अचानक उपत्यकामा कोरोना थपिएपछि स्वास्थ्यमन्त्रीले दिए यस्तो अभिब्यक्ति

काठमाण्डौं । मंगलबार पनि काठमाडौंमा १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौंमा १२ जना स‌क्रमित भेटिएको पत्रकार सम्‍मेलनमा जानकारी दिए । काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना पुष्टि भएको छ […]