समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम : हालसम्म ६० हजार बढीले पाए रोजगारी

काठमाडौं- देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हालसम्म ६० हजारभन्दा बढीले रोजगारी प्राप्त गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार उक्त कार्यक्रमबाट ६० हजार ६० जनाले रोजगारी प्राप्त गरेका छन् । सो कार्यक्रमलाई सरकारले थप व्यवस्थित गर्दै आगामी दिनमा थप नयाँ योजना र कार्यक्रमका साथ अगाडि […]

समाचार

बारामा आइतबारदेखि निषेधाज्ञा

बारामा आइतबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नहुञ्जेल आइतबार बिहान ५ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गर्दै आइतबारबाट अत्यावश्यक कामबाहेक कोही पनि नागरिक भेला हुन वा घरबाट बाहिर निस्कन नपाउने […]

समाचार

एकैदिन ६ आफन्तको मलामी जानुपर्‍यो, अर्को दिन उनी गाँवै छोडेर हिँडे

५० वर्षीय गोरख जेठारा अघिल्लो दिन ६ जना आफन्तको मलामी गए। अर्को दिन उनले गाउँ नै छाडिदिए। असार १९ गते राति आएको पहिरोले बझाङको केदारस्युँ गाउँपालिका-८ मा रहेको उनको घरखेत सबै बगाइदियो। आगनसँगै जोडिएको आफन्तका घरमा सुतिरहेका ६ जनाको पहिरोमा पुरिएर ज्यान गयो। गाउँकै एक जना अझै बेपत्ता छन्। अघिल्लो दिन सबै गाउँले आ-आफ्नै काम […]

समाचार

कोरोना संक्रमित बढेपछि विराटनगरमा पुन: साउन ३० सम्म लकडाउन

विराटनगर– विराटनगर महानगरपालिकाले कोभिड–१९ सङ्क्रमण समुदायमा फैलिन नदिन आजराति १२ बजेदेखि लागू हुनेगरी साउन ३० सम्मका लागि नगरक्षेत्रमा लकडाउन गरेको छ । महानगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)को आज बसेको बैठकले नगर क्षेत्रमा समुदायस्तरमा सङ्क्रमित वृद्धि भइरहेको अवस्थामा त्यसको नियन्त्रण एवं रोकथाम लागि यही साउन ३० गते राति १२ बजेसम्मका लागि महानगर क्षेत्रभित्र लागू हुनेगरी […]

राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, श्रावण १७ गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण १७ गते शनिबार इश्वी सन २०२० अगस्त १ तारीख श्रावण शुक्लपक्ष त्रयोदशी तिथी मुल नक्षत्र ०७ः४४ बजे सम्म पश्चात पूर्वाषाढा नक्षत्र वैधृती योग कौलव करण चन्द्रंमा धनु राशिमा आनन्दादि योगमा गद योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु शनि प्रदोष ब्रत (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, […]

समाचार

काठमाण्डौ उपत्यकामा बस्नुहुन्छ सरकारले जारिगरेको यो सूचना पढ्नुहोस र मात्र घरबाहिर निस्कनुहोला

काठमाण्डौ – बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज आयोजना गरेको ‘कोभिड– १९ बन्दाबन्दीपछिको अवस्थाः बढ्दो जोखिम र अपनाउनुपर्ने सुरक्षा व्यवस्था’ विषयक भर्चुअल कार्यक्रममा कोभिड– १९ को जोखिमबाट बच्न सुरक्षाका […]

समाचार

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्यो

ठमाडौं । बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (ब्लुडब्लुजे)ले आज आयोजना गरेको ‘कोभिड– १९ बन्दाबन्दीपछिको अवस्थाः बढ्दो जोखिम र अपनाउनुपर्ने सुरक्षा व्यवस्था’ विषयक भर्चुअल कार्यक्रममा कोभिड– १९ को जोखिमबाट बच्न सुरक्षाका […]

समाचार

मास्क नलगाउने २ लाख जनालाई कारबाही

मास्क प्रयोग नगर्ने २ लाख जनालाई कारबाही गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शुक्रबारसम्म मास्क प्रयोग नगर्ने २ लाख जनालाई कारबाही गरिएको जानकारी दिए। सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि बाँहिर हिँडडुल गर्ने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने नियम लगाएको छ। यसरी नियन उल्लघंन गरी मास्कको प्रयोग नगर्नेलाई एक सय रुपैंया जरिवाना […]

समाचार

उपत्यका प्रवेश गर्ने मुख्य राजमार्गमा सबै सवारी पास बन्द, काठमाण्डौ, ललितपुर भक्तपुर प्रवेश नपाइने

काठमाडौं । काठमाडौं भित्रने सवारी संख्या बढेर कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाबाट जारी गरिने सबै किसिमका गाडीको पास अर्को सूचना नआएसम्मका लागि बन्द गरेको छ । काठमाण्डौमा कोरोना भाइरसको महामारी फैलिइरहेको र समुदायस्तरमा समेत कोरोना पुष्टि हुने खतरा बढेपछि जिल्लाबाट जारी गरिने सवारी पास खारेज गरेको हो । आन्तरिक रुपमा मात्र यातायात […]

अन्तरास्ट्रिय

टिकटकमाथि जापानमा पनि प्रतिबन्ध !

लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै आलोचना भएसँगै जापानको सत्तारुढ दल टिकटकमाथि प्रतिबन्ध लगाउने सोँचमा पुगेको बताइएको छ । जापानका आर्थिकमन्त्री […]