समाचार

नारायणी अस्पतालमा ‘प्लाज्मा थेरापी’ विधिबाट कोरोना संक्रमितको उपचार शुरु

काठमाडौं– वीरगंजमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ । नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहको टोलीले वीरगंजमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार शुरु गरेको हो। डा सिंहका अनुसार नारायणी अस्पतालमा उपचारत सर्लाहीका ३५ वर्षका पुरुषमा प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार शुरु गरिएको हो । ती बिरामी नारायणी अस्पतालमा भदौ १३ गते […]

राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, भाद्र १६ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल भाद्र १६ गते मंगलबार इश्वी सन २०२० सेप्टेम्बर १ तारीख भाद्र शुक्लपक्ष चतुर्दशी तिथी ०८ः५३ बजे सम्म पश्चात पूर्णिमा तिथी धनिष्ठा नक्षत्र अतिगण्ड योग वणिज करण चन्द्रंमा कुम्भ राशिमा आनन्दादि योगमा उत्पात योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु अनन्तचतुर्दशी व्रत, पूर्णिमा व्रत, कुमारी इन्द्रजात्रा, स्वाँछाय्, लड्कु ढँडार मष्टोपूजा, […]

शिक्षा समाचार

कोरोनाका कारण सेमेस्टर परीक्षा घरबाटै

१५ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न नसक्ने भएपछि पूर्वाञ्चल विश्वविद्यालयले वैकल्पिक (टाइम–बाउन्ड होम एक्जाम) विधिबाट परीक्षा लिने भएको छ । सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न लागिएको पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिए । पूर्वाञ्जल […]

मनोरंजन

सलमान खानले ‘बिग बोस १४’ का लागि लिए यति मोटो रकम !

१५ भाद्र २०७७, सोमबार मुम्बई – सलमान खानले होस्ट गर्दैआएको लोकप्रिय रियालिटी शो ‘बिग बोस’ को १४ औं सिजन छिट्टै शुरु हुँदैछ । भारतीय च्यानलबाट प्रसारण हुने यो शोको दर्शकले प्रतीक्षा गरिरहेका छन् ।शोको होस्ट गर्ने सलमान खानले महंगो पारिश्रमिक लिएको चर्चा चलेको छ । ‘बिग बोस’का लागि हरेक वर्ष सलमानको पारिश्रमिक बढ्दै आएको छ […]

समाचार

श्रीमानको मृत्यु, श्रीमतीमा पनि संक्रमण

१५ भदौ, जनकपुरधाम । मनरा सिस्वा नगरपालिका–४, महोत्तरीका ३७ बर्षीय हेल्थ असिष्टेन्टको आफ्नै घरमा औषधि पसल थियो । गाउँघरमा मानिसहरु पनि गाह्रोसारो पर्दा उनी कहाँ पुग्थे । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को महामारीको बेलामा पनि उनी रुघाखोकी, झाडापखाला, ज्वरोका बिरामी हेर्थे । भदौ पहिलो साता उनी र श्रीमती दुबै विरामी परे । टाउको दुख्ने, […]

समाचार

ललितपुरमा एकै दिन थपिए ६७ कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा ललितपुरमा जिल्लामा मात्रै ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार काठमाडौं उपत्यकामा थपिएका २९८ जना संक्रमितमध्ये ६७ जना संक्रमित ललितपुरका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यसैबीच नेपालमा आज (सोमबार) थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या […]

समाचार

काठमाडौंमा २९८ सहित सोमवार थपिए ८९९ नयाँ संक्रमित

काठमाडौ । नेपालमा आज पनि कोरोना संक्रमितको संख्या उकालो लागेको छ । बितेको २४ घण्टामा ८ सय ९९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभर महिला ३०३ र पुरुष ५९६ गरी उक्त संख्यामा नयाँ संक्रमित फेला परेका हुन्। ३९ हजार ४ सय ६० जना संक्रमित रहेका छन्। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर […]

समाचार

कोरोनाले आज ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु

काठमाडौं- नेपालमा सोमबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज एक महोत्तरीकी ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु […]

समाचार

आज ८९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३९ हजार ४६०पुग्यो

काठमाडौं- नेपालमा सोमबार थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ थियो । पछिल्लो २४ […]

अन्तरास्ट्रिय

लद्दाखमा फेरी भारत र चीनका सेनाबीच झ’डप

काठमाडौ । दुई महिना अघि मात्र चीन र भारतको सीमाक्षेत्र लद्दाखमा भएको दुई देशका सेनाबीचको भिड’न्तमा भारतीय पक्षका २० जनाको निधन भएको थियो । कर्णेल सहित भारतीय २० सेनाको निधन भएको दुई महिना वित्न नपाउँदै फेरी लद्दाकमा झ’डप भएको छ । चिनियाँ सेनाले पूर्वी लद्दाखको सिमानामा भएको सहमति विपरित काम गरेको आरोप भारतले लगाएको छ […]