समाचार

कतारबाट १४८ नेपाली स्वदेश फर्किए, भोलिदेखि नियमित उडान

दोहा – कतारबाट १४८ नेपाली स्वदेश फर्किएका छन् ।कतारबाट ३२१ नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ५० औं उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् । दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ४ महिलासहित १४८ जना स्वदेश फर्किएको […]

राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असोज १५ गते विहिवार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४२ बि।स।२०७७ साल असोज १५ गते बिहिबार इश्वी सन २०२० अक्टोबर १ तारीख अधिक आश्विन शुक्लपक्ष पूर्णिमा तिथी उत्तरभाद्रपदा नक्षत्र वृद्धि योग भद्रा करण चन्द्रंमा मिन राशिमा आनन्दादि योगमा छत्र योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु पूर्णिमाव्रत (अनलापुन्हि (अन्तर्राष्ट्र्यि वृद्ध दिवस (ज्यो।प।सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, […]

समाचार

सार्वजनिक यातायात सञ्चालनलाई लिएर देशैभरीका नागरिकहरुलाइ आयो अत्यन्तै जरुरी सूचना !

सार्वजनिक यातायात सञ्चालनलाई लिएर देशैभरीका नागरिकहरुलाइ आयो अत्यन्तै जरुरी सूचना ! काठमाडौ । कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा यही असोज १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ। पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिले सात […]

समाचार

सारा नेपालीको रुवाउँने कुलमान घिसिङको जीवनी: सारा नेपालीले हेर्नैपर्ने भिडियो

रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेको एकजना सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएको छ । देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान घिसिङ, विद्यालय पढ्दाको अनुभव यसरी स्मरण गर्छन्- ‘गाउँमा टुकी बालेर पढ्थेँ । राति अबेरसम्म टुकी छेउमा बसेर पढ्दा नाकमा कालो ध्वाँसो बसेको हुन्थ्यो ।’ अहिले […]

समाचार

साउदी अरबमा हवाई भाडा जुटाउन नसकेका १० नेपालीको उद्धार

दोहा – कोरोना भाइरसको जोखिम बढेसँगै कतारमा रोजगारी गुमाएर अलपत्र परेका थप १० नेपालीको उद्धार गरिएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले साउदीस्थित नेपाली दूतावास रियाद र जेद्धास्थित महावाणिज्य दूतावास जेद्धाको अनुरोधमा बेखर्चीमा परी स्वदेश फर्कन हवाई टिकट खरिद गर्न नसकेका ६ जना नेपालीलाई हवाई टिकटसहित नेपाल पुगेर बस्नुपर्ने क्वारेन्टिन […]

मनोरंजन

अन्ततः तोडे सैफअलिले करिनासंगको बाचा, सकेनन् देख्न आफु जिउँदो हुँदाहुँदै एक्लो भएको छोरी सारा

एजेन्सी । सुशान्त केसमा जबदेखि साराको नाम ड्र’ग्ससंग जोडिएर आयो त्यसदिनदेखि नबाब खानदानको पनि इज्जत माटोमै मिलिरहेको छ । छोरी साराकै कारण आफुहरुको ईज्जत माटोमै मिलेको महसुस गरिरहेका साराका बाबु सैफअलि छोरी सारासंग रिसाएका छन् भन्ने खबर यतिबेला झुटो साबित भएको छ । खबरका अनुसार बाबु सैफअलिले साराले आफुले भनेको नमान्दाको नतिजाले नै अहिले एनसीबीले […]

रोचक

माता लक्ष्मी ले बनाइदिनुहुनेछ मालामाल, अपनाउनुहोस् धनकी देवीसँग जोडिएका यी १० महाउपाय

काठमाडौं । कात्तिकको औंशीको रातमा तिहार पर्व मनाइने गरिन्छ । यो वर्ष तिहारको लक्ष्मी पुजा कात्तिक १९ गते बिहीबार परेको छ । यस दिन धनकी देवी लक्ष्मीको पुजा हुने गर्छ । यो पनि मान्यता छ कि, यस दिन देवी लक्ष्मीको पूजा गर्नाले वर्षभरी घरमा सुख समृद्धि रहिरहने छ । यस्तै यो दिन हामीले केही कुराहरुको […]

समाचार

ज्ञानेन्द्रको यातायात कार्यालयमा छड्के, हाकिमको सातो लिए, घुस खाने अखडा भन्दै थर्काए (हेर्नुहोस भिडियो)

ज्ञानेन्द्रको यातायात कार्यालयमा छड्के, हाकिमको सातो लिए, घुस खाने अखडा भन्दै थर्काए (हेर्नुहोस भिडियो) काठमाडौं, १४ असोज : प्रमुख विपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमति शाहीले हुम्लामा चीनले नेपालको भूभाग मिचेको बताउँदै आएकी छिन् । ‘हामीलाई निहुँ खोज्नु छैन, हाम्रो हो भने देउ, हाम्रो होइन भने हामी लुट्न जानु त छैन नि !’ दिनभरी हाम्रो […]

समाचार

काठमाडौँ उपत्यकामा थप ९ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ

काठमाडौँ उपत्यकामा थप ९ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ६ सय ९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ गरी उपत्यकामा ९ सय २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । मंगलबार उपत्यकामा ९ सय ३४ जना […]

मनोरंजन

अक्षय कुमारकी श्रीमतीले आफ्ना पतिका गोप्य कुराहरु खोलिदिएको यो भिडियो भाइरल

काठमाडौ । बलिउड अभिनेता अक्षय कुमारकी श्रीमतीले आफ्ना पतिका गोप्य कुराहरु खोलिदिएको भिडियो अहिले सर्वत्र सेयर भइरहेको छ । यो एकैक्षणमा भाइरल बनेको छ । अभिनेता अक्षय र श्रीमती ट्विन्कल खन्नाले हालसालै एउटा रमाइलो भिडियो साझा गरेका थिए । यस भिडियोमा, दुबैले बच्चाहरूलाई रमाइलो जवाफ दिएका छन् । भिडियोमा, घरका सर्वश्रेष्ठ शेफ (भान्से) को हुन् […]